header ads

मुलुकी देवानी कार्यावधि कानूनका

देवानी कार्यावधि कानूनका सामान्य सिद्धान्त
परिच्छेद-2  दफा4-15
●देवानी मुद्दामा पालना गर्नु पर्ने
●सुनुवाई खुल्ला इजलासमा हुने
●अधिकार प्राप्त अदालतबाट मात्र निरुपण हुने,
●अदालतहक बाहेकका प्रश्न अदालतबाट मात्र निरुपण हुने ●कानूनी हैसियत सम्बन्धी विवाद नियमित अदालतबाट निरुपण हुने,
●अदालतमा मुद्दाका पक्षहरू‌को हैसियत समान रहने,
● फिराद दावी गर्न हकदैया हुनुपर्ने
●कुनै पनि मुदाको कानूनी कारवाहीका लागि अधिकार क्षेत्र शून्यतामा रहने
●न्यायाधीशले निर्णय गर्नबाट पन्छिन नहुने,
● मिलापत्र वा मेलमिलाप गर्न मौका दिनुपर्ने
● प्राङ्‌गन्यायको सिद्धान्त अवलम्बन गर्नु पर्ने
रहन सक्ने
●फैसला वा अन्तिम आदेश चित नबुझे पुनरावेदनको अधिकार हुने
मुलुकी देवानी कार्यविधि संहिता 2074 को सामान्य परिचय
- मुलुकि देवानि सहिता 2074 द्वारा व्यवस्थित हक अधिकारको उल्लङ्घन भएमा पीडित पक्षले न्यायिक उपचार पाउने बिधि ,प्रक्रिया र  ढाँचा तोकिएको कानुनलाई कार्यविधि कानुन भनिन्छ
- यसले फिराद दर्ता गर्ने, प्रतिउत्तर लगाउने ,प्रमाण प्रस्तुतीकरण गर्ने देखी फैसला कार्यान्वयन गर्ने सम्म कार्यविधि व्यवस्था गरेको छ।
विशेषता

●२४ परिच्छेद, २६७ दफा र २९ वटा अनुसूची 
● देवानी कार्यविधि कानूतका सामान्य सिद्धान्त
● देवानी मुद्दाको विषय ऐनमा नै उल्लेख गरेको 
●लिखतको परिभाषा गरिएको 

अदालत
●अदालती शुल्क, दस्तुर निर्धारण
●अदालतमा मात्र नभई अन्य न्यायिक निकायमा पनि लागू
●भिडियो करफरेन्सबाट साक्षीको वकपत्र लिन सक्ने
●अधिकार क्षेत्रको स्पष्ट व्यवस्था

म्यादा/ तारेख

● म्यादको हकमा एकपटक १४ दिन र तारेखको हकमा दुईपटक 24 दिनसम्म थमाउने व्यवस्था 
●अदालती म्याद वा सूचना प्रकाशनको लागि दिन निर्धारण
●वादी आफै वा कानून व्यवसायी मार्फत प्रतिवादीलाई म्याद बुझाउन सक्ने

निर्णय
●निर्णय गर्न र फैस‌ला तयार गर्न समयवधि निर्धारण
●१ महिनाभित्र निर्णय +निर्णय भएको २१ दिनभित्र फैसला तयार गर्नुपर्ने
■ पुनरावेदन : - निश्चित समय किटान
■न्यायाधीश :- आफैले गर्नुपर्ने कामहरूको व्यवस्था
■सुनुवाई :- खुल इजालसमा
■प्राकृतिक व्यक्ति र कानूनी जति कर्मचारीलाई विभागीय सजाय हुने ।

Post a Comment

0 Comments