header ads

nepal history question bank 1

1.      बौद्धधर्म अनुसार नेपालको पहिलो राजा को थिए?
2.      हिन्दु धर्म अनुसार नेपालको पहिलो राजा को थिए ?
3.      ने मुनिले पहिलो राजा कसलाई बनाएका थिए ?
4.      गोपाल भन्नाले के बुझिन्छ ?
5.      नेपालमा सर्वप्रथम कुन वंशले शासन गरेको थियो ?
6.      पशुपतिमा ज्योति लिङ्ग कुन वंशको बेलामा प्राप्त भाको हो ?
7.      गोपाल वंशका प्रथम राजा भुक्तमान हो भने अन्तिम राजा को थिए ?
8.      गोपालवंशको 8 जना राजाहरुले कति वर्ष शासन गरेका थिए ?
9.      गोपाल वंशको बेलामा नेपालको सिमाना पूर्व देखि पश्चिम कहाँ सम्म थियो ?
10.  गोपाल वंशको बेलामा नेपालको सिमाना उत्तरदेखि दक्षिण कहाँ सम्म थियो ?
11.  गोपाल वंशावली  कसको पालामा तयार गरेको थियो ?
12.  अहिर /महिषपाल भनेको के हो ?
13.  किरातको अर्थ के बुझिन्छ ?
14.  किरातीहरुको शासन केन्द्र कहाँ थियो ?
15.  किरातहरूको मूल थलो के थियो ?
16.  किराँतहरुको कुन धर्म मान्दथे ?
17.  किरातहरूको आराध्य देवता को थियो ?
18.  किरातकालमा महादेवलाई paruhang भनिन्थ्यो भने पार्वतीलाई के भनिन्थ्यो ?
19.  नेपालमा राजतन्त्रको व्यवस्थित सुरुवात कुन काल देखि भएको हो ?
20.  पशुपतिमा विरुपाक्षको मुर्ति कहिले स्थापना भएको हो ?
21.  मृतकको सम्झनामा किरातहरुले कुन पूजा गर्दथे ?
22.  स्थानीय प्रशासन अन्तर्गत जिल्लालाई के भनिन्थ्यो ?
23.  किरात कालमा कुन धर्मको बाहुल्यता थियो ?
24.  सोम वंशको शासन केन्द्र कहाँ थियो ?
25.  कुन किराँती राजा लाई हराएर सोमवंशी राज्य आरोहण गरे ?
26.  महिषपाल वंशको प्रथम राजा वरसिंह हो भने अन्तिम राजा को हुन् ?
27.  महिषपाल हरु मातातीर्थमा तीन जना राजाहरूले कति वर्ष शासन गरे ?
28.  किरातका अन्तिम राजा गस्ती हो भने प्रथम राजा कुन हो ?
29.  किरातहरूको शासन केन्द्र कहाँ थियो ?
30.  किरातहरुको कति जना राजाहरुले 1118 वर्ष शासन गरे?
31.  लिच्छवि वंशको प्रथम र अन्तिम राजा को थिए ?
32.  सोम वर्षको प्रथम र अन्तिम राजा को थियो ?
33.  सोम वंशको शासन केन्द्र कहाँ थियो ?
34.  सोम वंश कतिजना राजाले कति वर्ष शासन गरे ?
35.  सूर्यवंशको प्रथम र अन्तिम राजा को थियो ?
36.  ठाकुर वंशको प्रथम र अन्तिम लगेको थियो ?
37.  गोरखाको प्रथम र अन्तिम राजाको थियो ?
38.  तनहुँको प्रथम र अन्तिम राजाको थिए ?
39.  चौदण्डीको अन्तिम राजा को थियो ?
40.  पाल्पाको प्रथम र अन्तिम राजा को थियो  ?
41.  काठमाडौंको अन्तिम मल्ल राजा को हो ?
42.  भक्तपुरको प्रथम र अन्तिम मल्ल राजा को थिए ?
43.  पाटनको प्रथम र अन्तिम मल्ल राजा को थिए ?
44.  उपत्यकाका प्रथम राजा को थिए ?
45.  मल्ल वंशको प्रथम र अन्तिम राजा को थिए ?
46.  लिच्छवीकालमा आदिपुरुष भनेर कसलाई चिनिन्छ ?
47.  हिन्दू वर्णको व्यवस्था कसको पालामा भएको हो ?
48.  शिब र अर्जुनबीच युद्ध कसको पालामा भएको हो ?
49.  गौतमबुद्ध कसको पालामा काठमाडौ आएका थिए ?
50.  राजा यलम्बरको सालिग कहाँ रहेको छ ?
51.  800 किराती राजा यूद्धमा मारिएको ठाउँको हो ?
52.  मानदेवले कहिलेदेखि शासन सुरुवात गरे ?
53.  मानदेवको बुबाको नाम के थियो ?
54.  मानदेवको आमाको नाम के थियो ?
55.  मानदेवको छोराको नाम के थियो ?
56.  मानदेवका कति जना पत्नीहरू थिए ?
57.  चाँगुनारायणको मन्दिर कसले बनाएको थियो ?
58.  नगर बासुकीको पुजा गर्ने चलन कसले चलाएको हो ?
59.  मनाङ मुद्रा कसले चलाएको हो ?
60.  गोकर्णमा मानवबस्ती कसले बसाएका थिए ?
61.  मानगृह कसले निर्माण गरेको हो ?
62.  विजयजात्रा प्रचलन कसले चलाएको थियो ?
63.  स्वयम्भूको अभिलेखमा नेपालको कुन राजाको वंशक्रम छ ?
64.  गोरखापत्रको प्रकाशन कहिले भयो ?
65.  gorkha प्रकाशन समितिको स्थापना कहिले भयो ?
66.  गोरखा पत्रलाई दैनिकी प्रकाशन कहिलेदेखि सुरु भयो ?
67.  गोरखापत्र कहिलेदेखि रंगीन प्रकाशित हुन थाल्यो ?
68.  gorkhapatra बहुभाषामा प्रकाशित कहिलेदेखि भयो ?
69.  अंशुवर्माले कहिले देखि शासन गरेको थियो ?
70.  hindu bauddha धर्म मान्ने राजा को थिए ?
71.  अंशु वर्मा कुन वंशका राजा थिए ?
72.  बोधिसत्वको अवतार कुन राज्यले लिएको थियो ?
73.  aadarsh शासक भनेर कसलाई चिनिन्छ ?
74.  लिच्छविकालमा स्वर्ण युग भनेर कसलाई चिनिन्छ ?
75.  अंशुवर्माले कुनकुन पदाबी धर्ना गरेका थिए ?
76.  बालकको साल नाल काट्ने चलन कसले चलाएको थियो ?
77.  युवराजधिराज घोषणा गर्ने राजा को थिए ?
78.  पशुपतिलाई राज्यमान्यता दिने राजा को थिए ?
79.  अंशुवर्माले कुन ठाउँमा मानव बस्ती बसाएका थिए ?
80.  अंशुवर्माले प्रचलनमा ल्याएको मुद्राको नाम के हो ?
81.  कैलाशकुट भवन कसले निर्माण गरेका थिए ?
82.  शब्द विद्या ग्रन्थको रचना कसले गरेका थिए ?
83.  राजाको उत्तराधिकारी घोषणा गर्ने चलन कसले चलाएको हो ?
84.  panchali प्रथाको सुरुवात कसले गरेको हो ?
85.  गुप्त सम्वतको अंत कसले गरेका थिए ?
86.  अंशुवर्माको शिक्षा के थियो ?
87.  वैषणव मुद्रामा के को चित्र छ ?
88.  अंशुवर्माको बारेमा वर्णन गर्ने चिनियाँ नागरिकको थिए ?
89.  अंशुवर्माको पालोमा भारतका शासक को थिए ?
90.  ansubarma को पालोमा तिब्बतका शासकको थिए ?
91.  अंशुवर्माको छोरी भृकुटीको हो भने छोराको थिए ?
92.  अंशुवर्मा पछि राजा को भएको थियो ?
93.  तिब्बतमा शरण लिने रोजेको थिए ?
94.  पहिलोपटक युवराज घोषित हुने राजाको थिए ?
95.  नरेन्द्रदेवले कहिलेदेखि कहिलेसम्म शासन गरेका थिए ?
96.  आकाशको पूर्णचन्द्र भनेर कसलाई चिनिन्छ ?
97.  महाराजाधिराज परम भट्टारक पदवी धर्ना गर्ने राजाको थिए ?
98.  भोटे जात्रा कसले चलाएका थिए ?
99.  रातो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएको हो ?
100.                      पण र पुराण नामक मुद्रा कसले प्रचलनमा ल्याएको हो ?
101.                      प्रसिद्ध भद्राधिवस भवनकसले बनाएको हो ?
102.                      झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएको हो ?
103.                      सिंहासन शब्दको शुरुवात कसले गरेका थिए ?
104.                      द्धैध शासनको अन्त कसले गरेको थियो ?
105.                      शान्तिश्री भनेर कसलाई चिनिन्छ ?
106.                      पशुपतिनाथको मन्दिर कसले निर्माण गरेको हो ?
107.                      स्वम्भुको ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण कसले गरेको xf] ?
108.                      गुणकामदेवले अर्को के नामले चिनिन्छ ?
109.                      कन्तिपुरमा मानव बस्ती बसाउने राजाको थिए ?
110.                      सक्यौं वर्षको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन कसले चलाएको हो ?
111.                      भद्रकाली मन्दिर कसले निर्माण गरेको हो ?
112.                      आधुनिक काठमाडौंका निर्माता भनेर कसलाई चिनिन्छ ?
113.                      गुणकामदेवले चलाएको जात्राहरू कुनकुन हो ?
114.                      अंशुवर्माको छोरी भृकुटीको विवाह को सँग भएको हो ?
115.                      हरित तारा भनेर कसलाई चिनिन्छ ?
116.                      भृकुटीको तिब्बती नाम के हो ?
117.                      भृकुटीको बाल्यकालको नाम के हो ?
118.                      भृकुटी तिब्बत जाँदा लगेको भिछुको नाम के हो ?
119.                      अरनिकोको जन्म कहाँ र कहिले भएको हो ?
120.                      प्यागोडा शैलीको विकास कसले गरेको हो ?
121.                      प्यागोडा शैली लाई अर्को के नामले चिनिन्छ ?
122.                      अरनीको कति सालमा चीन गएका थिए ?
123.                      अरनिको चीन जाँदा नेपालका राजा को थिए ?
124.                      अरनिको चीन जाँदा चीनका राजा को थिए ?
125.                      अरनिकोले जीवनकालमा कतिवटा मन्दिर निर्माण गरेको थियो ?
126.                      सम्राट अशोकको छोरी चारुमतीको विवाहको सँग भएको हो ?
127.                      सम्राट अशोक कस्को पालामा नेपाल आएका थिए ?
128.                      चारुमती बसाएको ठाउँको नाम के हो?
129.                      पशुपतिमा सुनको छाना चढाउने राजा को थिए ?
130.                      लिच्छवि कुलकेतु धारणा गर्ने राजा को थिए ?
131.                      ansubarma लाई महासामन्त पदवी दिने राजाको थिए ?
132.                      थानकोटमा मानव बस्ती बसाउने राजा को थिए ?
133.                      kritipur मा मानव बस्ती बसाउने राजा को थिए ?
134.                      नेपालमा द्धैध शासनको सुरुवात गर्ने राजा को थिए ?
135.                      शिलालेखमा नेपालको कल्याण होस् लेख्ने राजाको थिए ?
136.                      4 वर्ण 18 जात वर्गीकरण गर्ने राजा को थिए ?
137.                      विश्वदेव बनेर कसलाई चिनिन्छ ?
138.                      स्वयम्भू चैत्य र chahabil चैत्य स्थापना गर्ने राजाको थियो ?
139.                      काठमाडौंमा लामो समयसम्म मनाइने जात्रा कुन हो?
140.                      लिच्छवि वंश कुन वंशका थिए ?
141.                      लिच्छविकालमा धान ,चामल ,घ्यू, तेल,नाप्न प्रयोग गर्ने इकाई कुन हो ?
142.                      केन्द्रमा बस्ने जनतालाई पौर भनिन्छ भने प्रान्तमा बस्ने जनतालाई के भनिन्छ ?
143.                      chandragupta कसको पालामा नेपाल आएको थिए ?
144.                      मनाङको मुद्रमा के को चित्र अंकित थियो ?
145.                      लिच्छविहरु कहिले नेपाल आएका थिए ?
146.                      वैष्णव धर्मको उत्थान गर्ने राजा को हो ?
147.                      लिच्छविकालमा प्रचलित लिपि कुन हो ?
148.                      नेपाल सम्वतका प्रवर्तक को थिए ?
149.                      लिच्छविकालमा ललितपुरलाई के भनिन्थ्यो ?
150.                      लिच्छविकालमा शिक्षा सम्बन्धी काम गर्ने संस्था कुन हो ?
151.                      लिच्छविकालमा प्रायजसो कुन भगवानको आराधना गरिन्थ्यो ?
152.                      शंकरदेवलाई कसले पदच्युत गरेका थिए ?
153.                      लिच्छविकालमा कर भनेर के बुझिन्थ्यो ?
154.                      अापनकर केमा लाग्दछ ?
155.                      पशुमा लाग्ने करलाई के भनिन्थ्यो ?
156.                      कृषिमा लगाइने करलाई के भनिन्थ्यो ?
157.                      तेलमा लाग्ने करलाई के भनिन्थ्यो ?
158.                      भैंसीमा लाग्ने करलाई के भनिन्थ्यो ?
159.                      सुगुरमा लाग्ने करलाई के भनिन्थ्यो ?
160.                      कपडामा लाग्ने गर्दै के भनिन्थ्यो ?
161.                      मनोरञ्जन म लाग्ने करलाई के भनिन्थ्यो ?
162.                      वर्णसंकर भनेर के बुझिन्छ ?
163.                      महासामनत भनेको के हो ?
164.                      सामनत को के हो ?
165.                      महासर्वदण्डनायक भनेको के हो ?
166.                      सर्वदण्डनायक भनेको के हो ?
167.                      महाबलाध्यक्ष भनेको के हो ?
168.                      बलाअध्यक्ष भनेको के हो ?
169.                      भट्टनायक भनेर कसलाई भनिन्थ्यो ?
170.                      भट्ट भनेर कसलाई भनिन्थ्यो ?
171.                      अमात्य भनेर कसलाई भनिन्थ्यो ?
172.                      युवराज भनेर कसलाई भनिन्थ्यो ?
173.                      प्रसादाधिकृत कसलाई भनिन्थ्यो ?
174.                      प्रधान कसलाई भनिन्थ्यो ?
175.                      गोल्मिक भनेर कसलाई भनिन्छ ?
176.                      मानदेवले बसाएको बस्ती को नाम के हो ?
177.                      अन्सुबर्मा ले बसाएको बस्ती नाम के हो ?
178.                      गुणकामदेवले बसाएको बस्तीको नाम थियो ?
179.                      वरदेव बसाएको बस्ती नाम के हो ?
180.                      भक्तपुरमा कसले बस्ती बसालेको हो ?
181.                      kriti pur ma बस्ती बसालेको होला ?
182.                      थानकोटमा बस्ती बसाउने राजाको थियो ?
183.                      बलदेवले कहाँ बस्ती बसालेका थिए ?
184.                      बुढानीलकण्ठमा बस्ती बसाउने राजाको हो ?
185.                      कान्तिपुरमा बस्ती बसाउने राजाको हो ?
186.                      भक्तपुरमा बस्ती बसाउने राजा को थिए ?
187.                      चौदण्डी बस्ती बसाउने राजको हो ?
188.                      मानदेवले manang मद्रा चलाएको हो भने गुणकामदेवले कुन मुद्रा चलाएको थियो ?
189.                      ansubarma चलाएको मुद्राको नाम के थियो ?
190.                      महेन्द्र मल्लले चलाएको मुद्राको नाम के हो ?
191.                      सिद्धिनरसिंह मल्लले चलाएको मुद्राको नाम के हो ?
192.                      ratna malla ले चलाएको मुद्रा कुन हो ?
193.                      सुनको असर्फी बनाउने राजा को थिए ?
194.                      सुनको मुद्रा चलाउने राजाको हो ?
195.                      विश्वको सानो मुद्रा जावा कसले चलाएको हो ?
196.                      पण र पुराण नामक मुद्रा कसले चलाएको हो ?
197.                      कागजी नोट सर्वप्रथम प्रचलनमा ल्याउने राजको थिए ?
198.                      चारकुने मुद्रा कसले चलाएको हो ?
199.                      गौसुकी  मुद्रा कसले चलाएको हो ?
200.                      बीचमा प्वाल परेको मुद्रा कसले चलाएको हो ?
201.                      तीन संमवत्अंकित मुद्रा कसले चलाएको हो ?
202.                      रु 1 को नोट कसको पालामा प्रचलनमा आएको हो ?
203.                      त्रिभुवन राजाको पालमा कुन-कुन नोट प्रचलनमा आएको थियो ?
204.                      महेन्द्र राजाको पालमा कुन नोट प्रचलनमा आएको थियो ?
205.                      बिरेन्द्र राजाको पालामा कुन नोट प्रचलनमा आएको थियो ?
206.                      100 पैसामा बराबर एक रुपैयाँ निर्धारण गर्ने राजा को थिए ?
207.                      लिच्छविकालमा भट्टारक ,ढुतक, प्रतिहार ,पिठाध्यक्ष, महाप्रतिहार भनेर कुन                पदलाई बुझिन्थ्यो ?
208.                       
209.                      महाप्रतिहार भनेर कुन पदलाई बुझिन्थ्यो  ?
210.                      लिच्छवीकालीन द्रंग,तल र  ग्राम शब्दले के बुझिन्थ्यो ?
211.                      मापचोक भनेको के हो ?
212.                      पांचाली भनेको के हो ?
213.                      लिच्छविकालमा बजारअड्डा भनेर के बुझिन्थ्यो ?
214.                      लिच्छवीकालमा परमाशन भनेर के बुझिन्छ ?
215.                      कुथेर भनेको के हो ?
216.                      लिच्छविकालमा पंच अपराधलाई के भनिन्थ्यो ?
217.                      लिच्छविकालमा कुलो र खानी सम्बन्धी काम गर्ने निकायले के भनिन्थ्यो ?
218.                      लिच्छवीकालीन वाक,धिक,धन,वध दण्ड भनेर के बुझिन्छ ?
219.                      लिच्छवीकालिन पूर्वाधिकरण र पश्चिमाधिकरण भनेर के बुझिन्छ ?
220.                      लिच्छवीकालिन भट्टाधिकरण र बिष्टि भनेर के बुझिन्छ ?
221.                      पशुपतिमन्दिरको स्थापना ,राष्ट्रदेवता, देवल, बसाहा, पुजारी ,भट्ट पुजारी राख्ने चलन  ,सुनको छानो स्वर्ण बनाउने ,हालको मुर्ति रोख्ने राजाहरु को को थिए ?
222.                      पशुपतिलाई पंचामृतले नुहाउने राजाको थिए ?
223.                      पशुपति छेउको कोटलिङ्ग  बनाउने राजा को थिए ?
224.                      पशुपतिमा 21 कोष चढाउने राजा को थिए ?
225.                      पशुपति परिसरमा इशानेश्वर मन्दिर स्थापना कसले गरेको हो ?
226.                      चाँदीको कमल पशुपतिमा चढाउने राजा को थिए ?
227.                      पशुपतिको हालको पुजारीको हो ?
228.                      मध्यकाल कहिलेदेखि कहिलेसम्म लाई भनिन्छ ?
229.                      नेपालमा मल्लहरु कहाँबाट प्रवेश गरेका थिए ?
230.                      मल्ल राजाहरु आफूलाई के मान्थे ?
231.                      मल्ल वंशका प्रथम राजा को हो ?
232.                      अरिदेवको छोरा को थिए ?
233.                      पशुपतिमा महास्नान गराउने राजा अभय मल्ल कसरी गरेका थिए ?
234.                      जयस्थिति मल्ल कहिलेदेखि शासन सुरुवात गरे ?
235.                      जयस्थिति मल्लको विहे कोसँग भएको थियो कहिले ?
236.                      कर्नाटक वंशको समाजिक सुधारक र मानव न्यायशास्त्रको लेखक भनेर कसलाई चिनिन्छ ?
237.                      सर्वप्रथम व्यावसायिक शिक्षा सुरुवात गर्ने राजाको थियो ?
238.                      जग्गाधनीलाई तालसिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन कसले चलाएको हो?
239.                      बिहे पछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन कसले चलाएको हो ?
240.                      जमीन धितो राखी ऋण दिने चलन कसले चलाएको हो ?
241.                      पशुपतिमा लव र कुशको मुर्ति कसले बनाएको हो ?
242.                      ललितपुरमा kumbeshwor को मन्दिर कसले बनाएको हो ?
243.                      देवपाटनमा जया बागेश्वरी मन्दिर कसले बनाएको हो ?
244.                      ब्राह्मणलाई पंचगौडा र पंचद्रविडमा विभाजन गर्ने राजा को थिए ?
245.                      4 वर्ण 36 जात कायम गर्ने राजा को थिए ?
246.                      जयस्थिति मल्लले जग्गालाई कति भागमा विभाजन गरेका थिए ?
247.                      जयस्थिति मल्लले उपत्यकाका नेवार लाई उपजातमा गरेका थिए ?
248.                      महेन्द्र मल्लले कहिलेदेखि शासन सुरुवात गरेको थियो ?
249.                      चाँदीको मोहर ,स्वेत विनायक जात्रा र तलेजु भवानी  मन्दिर निर्माण गर्ने राजाको थियो ?
250.                      प्रजाको घरमा धुवाँ नआएसम्म खान खाने राजा को हो ?
251.                      दिल्ली सम्झौता द्वारा विनिमय दर कायम गर्ने राजा को थिए ?
252.                      जुवा खेल्ने लाई दण्ड दिने व्यवस्था कसले चलाएको हो ?
253.                      विदेशबाट सीप सिकेर आउनु पर्छ भन्ने राजा को थियो ?
254.                      कवि चूडामणि चक्र उपाधि प्राप्त गर्ने राजा को थिए ?
255.                      यक्ष मल्लले कहिलेदेखि शासन सुरुवात गरे ?
256.                      यक्ष मल्लको बुवाको नाम के थियो ?
257.                      यमलेश्वर र नेपाल मण्डलेश्वर उपाधी धारणा गर्ने राजा को थियो ?
258.                      भक्तपुरको दत्तात्रेय, लोकेश्वर ,भीमनाथ, यक्षेस्वर मन्दिर निर्माण गर्ने राजा को थिए ?
259.                       
260.                       
261.                      भक्तपुरलाई पखाल्ने घेर्ने राजाको थिए ?
262.                      आफ्नो राज्य छोराछोरीलाई बार्ने राजा को थिए ?
263.                      यक्ष मल्लले bhaktapur, कान्तिपुर, पाटनमा कसलाई राजा बनाइएको थियो ?
264.                      सिद्धिनरसिंह मल्ल कहिलेदेखि शासन गरे ?
265.                      पाटनको 21 गजुर कसले बनाएको हो र कहिले ?
266.                      आफ्नो राज्य छोराछोरीलाई सोपेर तिर्थ जाने राजा थियो ?
267.                      कर्तिक र nursing नाच कस्ले प्रचलनमा ल्याएको हो ?
268.                      गर्मीमा आगो ताप्ने जाडोमा  ढुङ्गामा बस्ने राजा को थिए ?
269.                      सिद्धिनरसिंह को बुवाको नाम के थियो ?
270.                      सिद्धिनरसिंहको छोराको नाम के थियो ?
271.                      सिद्धिनरसिंहको मृत्यु कहिले र कहाँ भएको हो ?
272.                      चुडामणि सम्राट बनेर कसलाई चिनिन्छ ?
273.                      प्रताप मल्ल कहिलेदेखि शासन सुरुवात गरे ?
274.                      बुवालाई कैद गरेर राजा हुने व्यक्ति थिए ?
275.                      प्रताप मल्लको बुवा को थियो ?
276.                      कविन्द्र भनेर कसलाई चिनिन्छ ?
277.                      15 भाषामा अज्ञात भएको राजको थिए ?
278.                      कसको पालादेखी बुढानिलकण्ठमा दर्शन गर्न छाडेको हो ?
279.                      कालभैरव हसाउने राजा को थिए ?
280.                      हरसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजाको थिए ?
281.                      प्रताप मल्लले हनुमानढोका भित्र कुन कुन चोक बनाएका थिए ?
282.                      हनुमानढोका मूर्ति ,कालभैरवको स्थापना, रानीपोखरीको स्थापना ,दक्षिणकाली मन्दिर को स्थापना गर्ने राजा को थिए ?
283.                      रुपमती राजमति कसको रानीहरु थियो ?
284.                      स्वयम्भूको चैत्यमा बज्र चढाउने राजाको थिए ?
285.                      सिंहदरबार वैद्यखानाको स्थापना कसले गरेको हो ?
286.                      रानीपोखरीको अर्को नाम के हो ?
287.                      सर्वप्रथम रानीको नामबाट मुद्रा उल्लेख गर्ने पहिलो राजा को थिए ?
288.                      चुडामणि सम्राट भनेर कसलाई चिनिन्छ ?
289.                      उषाहरण र जमानी विधा विलाप नाटक कसले लेखेको हो ?
290.                      भक्तपुरको 55 झ्याले दरबार कसले निर्माण गरेको हो ?
291.                      न्यातपोल देवल कसले निर्माण गरेको हो ?
292.                      मैथिली साहित्यको विद्वान भनेर कसलाई चिनिन्छ ?
293.                      bhupatindra malla कहिलेदेखि शासन गरे र उनको बुवाको नाम के थियो ?
294.                      सात गाउँ निर्माण कसले गरेका थिए ?
295.                      पाटनका 6 प्रधानहरुले द्वारा दुवै आँखा झिकेर मारिने राजाको हो ?
296.                      नेपालको पहिलो महिला शासकको हुन् ?
297.                      शरणको मरण गर्नु हुँदैन अन्य राजाको हो ?
298.                      बुवा कै पालामा राजाहुने को थिए ?
299.                      भक्तपुरका अन्तिम राजा को थिए ?
300.                      पृथ्वीनारायण शाहले कोसँग मित लगाएको थियो ?
301.                      ranjit मल्लको निधन कहिले भयो ?
302.                      योगनरेन्द्र मल्ल कहिलेदेखि शासन सुरुवात गरे ?
303.                      जसमा मेरो शालिक माथिको चरा उडेर जान्न तबसम्म मलाई जीवित नै सम्झनु पर्दछ भन्ने राजा को थिए ?
304.                      तामाv'को विष खाने राजाको  थिए ?
305.                      योगनरेन्द्र मल्ल मृत्यु हुँदा कतिजना रानिहरु सति गएको थियो ?
306.                      पुत्रशोकले चाँगुमा बस्ने राजा को थिए ?
307.                      ज्योतिषी हरुकोलागि मणिमण्डप बनाउने राजाको थियो ?
308.                      सैनिक बहादुरी देखाउनेलाई चुडामणी पदक दिने राजा को थिए ?
309.                      जयप्रकाश मल्ल कहिलेदेखि छ सुरुवात गरे ?
310.                      अभागी राजा भनेर कसलाई चिनिन्छ ?
311.                      पृथ्वी नारायणशाहसँग  छाता र जुत्ता मागने राजाको थिए ?
312.                      इन्द्रजात्रामा कुमारीको रथ कसले चलाएको हो ?
313.                      बालाजुको 21 धारा गोकर्णेश्वर मन्दिर कसले निर्माण गरेको हो ?
314.                      हालसम्म कायम घोडेजात्रा प्रचलन कसले ल्याएको हो ?
315.                      कुमारीको छनौट गर्ने चलन कसले चलाएको हो ?
316.                      जयप्रकाश मल्लको पूर्ण जन्म कुन राज्यमा भएको मानिन्छ ?
317.                      बौलाहा राजा भनेर कसलाई चिनिन्छ ?
318.                      kantipur नामाकरण गर्ने राजा को हो?
319.                      काष्ठमण्डप कसले निर्माण गरेको हो?
320.                      काष्ठमण्डपलाई अर्को के नामले चिनिन्छ ?
321.                      धोबीको हातको पानी चढाउने राजाको हो ?
322.                      मल्लकालमा चौतारा, mahapatra, परमान, प्रजापंच ,उभय ,जिम्वाल ,उमरा, भण्डार गरिक, जोशी, अधिकारी , कोटिलिङ्ग जस्ता रहेका पदहरु ले के काम गर्थ्यो ?
323.                      आधुनिक इतिहासको सुरुवात कहिले भयो ?
324.                      द्रव्य शाह कहिलेदेखि शासन गर्न थालेको हो ?
325.                      द्रव्य शाह देखि नरभूपाल शाह सम्म क्रमशः राजाहरु को को थिए ?
326.                      पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र सम्म क्रमशः राजाहरु को को थिए ?
327.                      राणा शासन भन्दा पहिला छवटा प्रधानमन्त्रीहरूको को को हुन् ?
328.                      सुगौली सन्धि कहिले भएको हो ?
329.                      सुघौली सन्धी भएको बेला नेपालको राजा र प्रधानमन्त्री को थिए ?
330.                      सुगौली सन्धिमा कतिवटा धारा रहेको छ ?
331.                      सुगौली सन्धिमा नेपाल र अङ्ग्रेज बाट हस्ताक्षर गर्ने व्यक्ति थिए ?
332.                      पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो ?
333.                      पृथ्वीनारायण शाहले कहिलेदेखि शासन सुरुवात गरे ?
334.                      पृथ्वीनारायण शाह बुवा र आमाको नाम के हो ?
335.                      पृथ्वी नरायणशाह लाई पालनपोषण कसले गरेका थिए ?
336.                      पृथ्वी नारायण शाहले कुन गोत्र लिएका थिए ?
337.                      पृथ्वीनारायण शाहको छोरीको नाम के हो ?
338.                      banshidar पाण्डे भनेर कसलाई चिनिन्छ ?
339.                      prithvi narayanशाहले पहिलो आक्रमण कहाँ गरेका थिए ?
340.                      पृथ्वी नारायण शाहले उपत्यका जित्न कुन नीति अपनाएका थिए ?
341.                      पृथ्वी नारायण शाहका मावली कहाँ हो ?
342.                      पृथ्वी नारायण शाहले पहिलो विवाह सँग गरेका थिए ?
343.                      पृथ्वी नारायण शाहले दोस्रो विवाह गरेको थिए ?
344.                      मकवानपुर लडाईमा पृथ्विनारायण शाहले कसलाई हराएका थिए ?
345.                      नुवाकोट विजयी संगै छाला काडेर मर्ने राजा को हुन् ?
346.                      त्रिशक्ति बनेर कुन राज्यले चिनिन्थ्यो ?
347.                      गोरखा राज्यको विस्तार कहाँदेखि कहाँसम्म भएको थियो ?
348.                      सिन्धुलीगढी युद्धमा मारिने अंग्रेजको तर्फबाटको थिए ?
349.                      मरमट नीति भनेर के बुझिन्छ ?
350.                      खानगीप्रथा बनेर के बुझिन्छ ?
351.                      लम्जुङ्ग र गोरखाका सन्धि कहिले भएको हो ?
352.                      पृथ्वी नारायण शाहले जितेको 7 गाउँको नाम के हो ?
353.                      पृथ्वी नरायण शाहले सात गाउँ पहिले जितेका थिए ?
354.                      बसन्तपुर नौतले दरबार कसले बनाएको थियो ?
355.                      लालमोहर प्रचलन चलाउने राजा को थिए ?
356.                      राष्ट्रिय झण्डा र चलनचलाउने राजा को थिए ?
357.                      बाह्रवर्षे संमयक महादान पूजा कस्ले प्रचलन चलायो ?
358.                      खरिदार पद कसको पालामा सुरुवात भएको हो ?
359.                      छेडलअड्डा भनेर के बुझिन्छ ?
360.                      समरजङ्गअड्डा भनेर के बुझिन्छ ?
361.                      दप्तर खाना के काम गर्थ्यो ?
362.                      पृथ्वीनारायण शाहले गोरखा, नुवाकोट, नाल्दुम ,काभ्रे, मकवानपुर ,kritipur ,काठमाडौँ ,ललितपुर ,भक्तपुर, चौदण्डी ,विजयपुर, कहिले जितेका थिए ?
363.                      काठमाडौंलाई कहिले राजधानी घोषणा गरेको हो ?
364.                      prithvinarayan शाहको मृत्यु कहिले भएको थियो ?
365.                      kritipur ,kantipur , अल्मोड,देउथल ,थालिङ, palanchok,तिमाल, काँगडा, समनपुर ,दिगचा र कुमाउँ वीर प्राप्त गर्ने ब्यक्तिहरु कोको थिए ?
366.                      पृथ्वी नारायण शाह को पालामा चौतरिया ,काजी, सरदार, खरिदार, खजान्ची ,टक्साल, बिचारी, जेठो बुढा, सुब्बा, ओमरा, धर्माअधिकार जस्ता पदहरू ले के काम गर्थ्यो ?
367.                      प्रजा माटो भयो दरबार बलियो हुन्छ भन्ने भनाई कसको हो ?
368.                      तीन कोठामा हामी पनि पाँच पाण्डव थिए यो भनाई कसको हो ?
369.                      पृथ्वी नारायण शाहले पाटनको राजा बन्ना कसलाई पठाएका थिए ?
370.                      पृथ्वीनारायण शाहकाे जेठो छोरा को थिए ?
371.                      पृथ्वी नारायण शाहको कान्छो छोरा को थिए ?
372.                      प्रतापसिंह शाह ले कहिले शासन सुरुवात गरे ?
373.                      प्रतापसिंह शाह कसरी मरेका थिए ?
374.                      प्रतापसिंह  मृत्यु हुँदा कतिजना रानी सति गरेका थिए ?
375.                      बहादुर शाहले कहिले शासन सुरुवात गरे ?
376.                      फत्ते बहादुर भनेर कसलाई चिनिन्छ ?
377.                      योग्य पिताको योग्य पुत्र भनेर कसलाई चिनिन्छ ?
378.                      कस्को पालामा अंग्रेजसम्म व्यापार सन्धि भएको थियो
379.                      इतिहासकार कर patrick कहिले नेपाल आएको थियो ?
380.                      बहादुर शाहको पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म फैलिएको थियो ?
381.                      नेपालको सिमाना तेब्बर बनाउने राजा को थिए ?
382.                      रणबहादुर शाहको कस्को छोरा हो ?
383.                      रणबहादुर शाहले कहिले शासन सुरुवात गरे ?
384.                      रणबहादुर शाहलाई कसले मारेको हो ?
385.                      काठमाडौंबाट राजधानी नुवाकोट सार्ने राजाको थिए ?
386.                      बालाजुको 22 औं धाराकसले निर्माण गराएको हो ?
387.                      बासठ्ठीहरण घटना कहिले घटेको हो ?
388.                      रणबहादुरको पालामा कुन तिब्बती नेताले नेपालमा शरण लिएका थिए ?
389.                      म मरे मुलुक डुब्ने छैन भीमसेन मरे मुलुक डुब्छ भन्ने भनाई कस्को हो ?
390.                      भीमसेन थापाको बुवाको थिए ?
391.                      सर्वप्रथम प्रधानमन्त्री ,सैनिक जनरल, बग्गी चढ्ने व्यक्ति को थिए ?
392.                      कसको पालामा नेपाललाई 39 जिल्लामा विभाजन गरियो ?
393.                      भीमसेन थापाको पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो ?
394.                      राहदानी प्रथाको सुरुवात कसले र कहिले गरे ?
395.                      बन्दकि प्रथाको अन्त कसले र कहिले गरे ?
396.                      sundhara dharahara बागमती पुल कसले निर्माण गरेको हो ?
397.                      राष्ट्रिय संग्रहालय, मुन्सीखाना ,टुडिखेल र बाघदरबार निर्माण कसले गरेको हो ?
398.                      भिमसेन थापाको टाउको कहाँ राखिएको छ ?
399.                      भिमसेन थापाको जन्म र मृत्यु कहिले भएको हो ?










Post a Comment

0 Comments