header ads

नेपाल सम्बन्धी केही महत्वपुर्ण जानकारी।



**नेपाल विश्वको ठूलो राष्ट्र रसिया भन्दा 157 गुणा चीनभन्दा 65 गुणा र भारतभन्दा 22 गुणा सानो छ।

**नेपालले दक्षिण एसियाको 2.73 प्रतिशत भूभाग ओगटेको छ।
**नेपाल विश्वको क्षेत्रफलका आधारमा 93 औ स्थानमा रहेको छ।
**नेपाल विश्वको जनसङ्ख्यामा 49 औ स्थानमा रहेको छ।
**नेपाल भूपरिवेष्ठित राष्ट्र मा क्षेत्रफलको आधारमा 22औ स्थानमा रहेको छ।

**नेपाल भूपरिवेष्ठित राष्ट्र मा जनसंख्या आधारमा 5 औं स्थानमा रहेको छ।

** nepal saarc मा क्षेत्रफलमा चौथो स्थानमा
**nepal सार्कमा जनसङ्ख्यामा पाँचौं स्थानमा
**नेपाल संयुक्त राष्ट्र संघमा प्रवेश गर्ने 72 औं स्थानमा
**नेपाल संयुक्त राष्ट्रसंघमा प्रवेश गर्ने सार्क राष्ट्रमा चौथो स्थान

Post a Comment

0 Comments