header ads

यसो गरे कसो होला!

प्रदेश सरकार खारेज गरौं,स्थानीय तहलाइ बलियो बनाउँ।
जिल्ला समन्वय समिती खारेज गरौं, प्रदेश समन्वय समित बनाउँ।

रास्ट्रीय सभा पुरै खारेज र प्रतिनिधि सभाको समानुपातिक प्रणालि खारेज गरौं राज्यको आर्थिक भार कम गरौं।
प्रत्यक्ष निर्बाचिय कार्यकारी प्रधानमन्त्री र प्रतिनिधिसभा बाट निर्बाचित हुने सेरमोनियल रास्ट्रपति को ब्यवस्था गरौं!

निजि र सामुदायिक शिक्षा प्रणाली खारेज गरौं पुर्ण सरकारी शिक्षा प्रणाली को ब्यबस्था गरौं!
या
शिक्षा र स्वास्थ मा निजीकरण बन्द गरौं,जनताको प्रत्यक्ष आधा र आधा सरकारले खर्च गर्ने गरिकन नयाँ शैक्षिक प्रणालीको बिकाश गरौं!

कृषि उत्पादन लाई जोड दिउँ,प्राङ्गगारिक मल कारखाना खोलौँ।
हिमाली जडिबुटी बिदेश निकासी बन्द गरौं देश मै आयुर्वेदिक औसधि कारखाना खोलौँ।

आधा जनताको प्रत्यक्ष आधा सरकारको र आधा दाता या लगानी कर्ताको लगानीमा दुर्त गतिमा जलविद्युत उत्पादन गर्ने जुक्ति निकालौँ।

सगरमाथा,गौतम बुद्ध जन्मस्थल र कर्णाली लाई पर्यटनको मुल गन्तव्य बनाउँ।

Post a Comment

0 Comments