header ads

1.कार्यालयको  परिचय दिँदै महत्व उल्लेख गर्नुहोस

2.कार्यालयको महत्व लेख्नुहोस

3.कार्यालयका प्रकारहरु उल्लेख गर्नुहोस्

4.कार्यालयका कार्यहरु उल्लेख गर्नुहोस

5.कार्यालयका तत्वहरु लेख्नुहोस्

6.कार्यालयका आयामहरु के के हुन्

7.कार्यालय व्यवस्थापनको परिचय दिँदै यसको महत्व उल्लेख गर्नुहोस

8.कार्यालय व्यवस्थापनका विशेषताहरू लेखनुहोस

9.कार्यालय व्यवस्थापनका समस्याहरु उल्लेख गर्नुहोस्

10.कार्यालय व्यवस्थापनका आयामहरु के के हुन्

11.कार्यालय रुपाङ्कन भनेको के हो? यस महत्त्वहरु उल्लेख गर्नुहोस्

12.कार्यालय रुपाङ्कनका विशेषताहरु लेख्नुहोस्

13.कार्यालय रुपाङ्कन गर्दा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस

14.कार्यालयको अवधारणा लेख्नुहोस्

15.सरकारी कार्यालयको परिचय दिँदै यसका उद्देश्यहरु लेख्नुहोस
16.व्यवसायिक कार्यालय परिचय दिँदै यसका प्रकारहरु उल्लेख गर्नुहोस्
17.सरकारी लगानी भएको कार्यालयको परिचय दिँदै यस कार्यशैली लेख्नुहोस
18.निजी लगानीको कार्यालयको परिचय दिंदै यसको कार्यशैली लेख्नुहोस
19.सेवासम्बन्धी कार्यालयको परिचय दिँदै यस कार्यशैली लेख्नुहोस
20.सरकारी कार्यालय र व्यवसायिक कार्यालयका समानता र भिन्नता उल्लेख गर्नुहोस्
21.सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन कसरी गरिन्छ?

22.कर्मचारीको परिचय दिँदै यसका प्रकारहरु उल्लेख गर्नुहोस्

23.सहायक कर्मचारीको परिचय दिदै यसका कार्यहरू उल्लेख गर्नुहोस
24.कार्यालय प्रमुखको परिचय दिदै यसका कार्यहरू उल्लेख गर्नुहोस
25.सहायक कर्मचारी गुणहरु लेख्नुहोस्

26.सहायक क्रमचारि को समस्या उल्लेख गर्नुहोस्

27.क्रमचारि को विशेषता उल्लेख गर्नुहोस्

28.सहायक कर्मचारीलाई विभागीय सजाय हुनु पूर्व अपनाउनुपर्ने    रणनीतिहरू उल्लेख गर्नुहोस्

29.कार्यालय स्रोतसाधनको  परिचय दिँदै कार्यालयमा किन आवश्यक पर्दछ? लेख्नुहोस्

  30.कार्यालय स्रोतसाधनको वर्गीकरण गर्नुहोस

31.कार्यालयमा स्रोत साधनको समस्या उल्लेख गर्नुहोस्

32. सञ्चार भनेको के हो ? कार्यालयमा सञ्चारको महत्व उल्लेख गर्नुहोस

33.संचारका माध्यमहरु उल्लेख गर्नुहोस्

34.असल सञ्चारमा हुनुपर्ने गुणहरु लेख्नुहोस्

35.संचारको विशेषता उल्लेख गर्नुहोस्

36.कार्यालयमा संचारका समस्या उल्लेख गर्नुहोस्

37.संचारका अवरोधहरु के के हुन्

38.सञ्चारका तत्वहरु लेख्नुहोस

39.संचारका प्रक्रिया लेख्नुहोस्

40.संचारका प्रकारहरु के के हुन्

41.कार्यालयमा  संचारको लागी राज्यले के के व्यवस्था गरेको छ

42.कार्यालयमा कम्प्यूटर प्रणालीको आवश्यकता उल्लेख गर्नुहोस्
43.व्यवस्थापन सूचना प्रणाली भनेको के हो यसको महत्त्व लेख्नुहोस
44.व्यवस्थापन सूचना प्रणालीको फाइदा र बेफाइदा उल्लेख गर्नुहोस्
45.व्यवस्थापन सूचना प्रणालीको प्रक्रिया उल्लेख गर्नुहोस
46.व्यवस्थापन सूचना प्रणाली का तत्वहरु के के हुन्

47.कार्यालय कार्यविधि भनेको के हो

48.पत्र व्यवहार को परिचय दिँदै यसका महत्व उल्लेख गर्नुहोस

49.असल चिठीपत्र मा हुनुपर्ने गुणहरु उल्लेख गर्नुहोस्

50.पत्र व्यवहारमा देखिएको समस्याहरु उल्लेख गर्नुहोस्

51.चिठीपत्रको प्रकार उल्लेख गर्नुहोस्

52.चिट्ठी पत्र तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

53.चिठी पत्रको ढाँचा कस्तो हुन्छ

54.सरकारी र व्यक्तिगत पत्रको भिन्नता उल्लेख गर्नुहोस्

55.खरिदार पदको नियुक्तीको लागि चिठीको नमुना तयार गर्नुहोस्

56.दर्ताको परिचय दिँदै दर्ताका समस्या उल्लेख गर्नुहोस्

57.दर्तामा समावेश हुनु पर्ने विषयहरु केके हुन्

58.दर्ता कति प्रकारको हुन्छ उल्लेख गर्नुहोस्

59.दर्ता गर्दा ध्यान दिनुपर कुराहरु के के हुन्

60.चलानीको परिचय दिँदै चलानि गर्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस्
61.दर्ता र चलानी बीच समानता र भिन्नता उल्लेख गर्नुहोस्

62.दर्ता र चलानीको महत्त्व लेख्नुहोस्

63.परिपत्रको परिचय दिँदै यसको आवश्यकता लेख्नुहोस्

64.परिपत्र कति प्रकारको हुन्छ

65.परिपत्रको नमुना तयार पार्नुहोस्

66.तोक आदेशको परिचय दिँदै यसका महत्व उल्लेख गर्नुहोस

67.तोक आदेश दिँदा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

68.तोक आदेश को विशेषता उल्लेख गर्नुहोस्

69.टिप्पणीको परिचय दिँदै यसका महत्व उल्लेख गर्नुहोस

70.असल टिप्पणीमा हुनुपर्ने गुणहरु उल्लेख गर्नुहोस्

71.टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

72.टिप्पणी लेखन मा रहेका समस्याहरु उल्लेख गर्नुहोस्

73.टिप्पणीका तत्वहरु लेख्नुहोस्

74.टिप्पणीको नमुना तयार पार्नुहोस्

75.प्रतिवेदनको परिचय दिँदै यसका महत्व उल्लेख गर्नुहोस

76.असल प्रतिवेदनमा हुनुपर्ने गुणहरु उल्लेख गर्नुहोस्

77.प्रतिवेदन तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

78.प्रतिवेदनको ढाचा बनाउनुहोस्

79.प्रतिवेदन लेखनका समस्याहरु लेख्नुहोस्

80.प्रतिवेदन कति प्रकारको हुन्छ

81.अभिलेखको परिचय दिँदै यस प्रकार उल्लेख गर्नुहोस्

82.अभिलेख/ अभिलेख व्यवस्थापनको महत्व उल्लेख गर्नुहोस

83.अभिलेख व्यवस्थापनका समस्याहरु के के हुन्

84.असल अभिलेखमा हुनुपर्ने गुणहरु के के हुन्

85.अभिलेखकको चक्र गर्नुहोस्

86.अभिलेखका सिद्धान्तहरु के के हुन्

87.कुन अभिलेख कति बर्षपछि धुल्याउने बन्न तुल्याउने उल्लेख गर्नुहोस्

88.अभिलेख व्यवस्थापन भनेको के हो

89.आधुनिक प्रबिधि को परिचय दिँदै अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको महत्व उल्लेख गर्नुहोस
91.अभिलेख व्यवस्थापनको सम्बन्धमा आधुनिक प्रबिधि सम्बन्धी राज्यले के के व्यवस्था गरेको छ ?लेख्नुहोस्

92.अभिलेख व्यवस्थापन सम्बन्धी राज्यले के के व्यवस्था गरेको छ
93.अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको समस्या तथा चुनौती उल्लेख गर्नुहोस्

94.नेपालमा अभिलेख ब्यबस्थापनमा आधुनिक प्रविधिको प्रयोगको अवस्था उल्लेख गर्नुहोस्

95.फाइलिङको परिचय दिँदै यसको महत्व उल्लेख गर्नुहोस

96.असल फाइलिङमा हुनुपर्ने गुणहरु के के हुन्

97.फाइलिङ कति प्रकारको हुन्छ

98.फाइलिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

99.फाइलिङका समस्याहरु उल्लेख गर्नुहोस

100.फाइलिङको प्रक्रिया उल्लेख गर्नुहोस

101.फाइलिङ गर्ने तरिका वा वर्गीकरणका आधारहरु के के हुन्

102.अनुक्रमणिका को परिचय दिँदै यसका महत्व उल्लेख गर्नुहोस
103.अनुक्रमणिका तयार गर्ने विधि के के हुन्

104.अनुक्रमणिका का गुणहरु के के हुन्

105.अनुक्रमणिका का प्रकार उल्लेख गर्नुहोस

106.फाइलिङ र अनुक्रमणिका बिच समनता र भिन्नता उल्लेख गर्नुहोस्
107.पंजिकाको परिचय दिँदै महत्व उल्लेख गर्नुहोस

108.बैठकको परिचय दिँदै बैठकका प्रकारहरु उल्लेख गर्नुहोस्

109.बैठक व्यवस्थापन भनेको के हो र यसको महत्व उल्लेख गर्नुहोस
110.असल बैठकमा हुनुपर्ने गुणहरु के के हुन्

111.बैठक ब्यबस्थापनका विशेषता के के हुन्

112.बैठक व्यवस्थापनका प्रक्रिया उल्लेख गर्नुहोस

113.बैठक ब्यबस्थापन मा देखा पर्ने कमीकमजोरी के-के हुन्

114.निर्णय निर्माणमा बैठकको भूमिका उल्लेख गर्नुहोस्

115.बैठक व्यवस्थापनका लागि राज्यले गरेका व्यवस्थाहरु के के हुन्

116.निर्णय लेखन भनेको के हो र यसका प्रकारहरु के के हुन्

117.Minute लेख्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

118.बैठक व्यवस्थापन तथा माइन्युट लेखन मा ध्यान दिनुपर्ने विषयहरु केके हुन्

119.माइन्युटको विशेषताहरु के के छन्

120.माइन्युटको महत्व उल्लेख गर्नुहोस

121.माईन्युट लेखनमा रहेका समस्याहरु उल्लेख गर्नुहोस्

122.माईन्युट लेखन को नमुना तयार पार्नुहोस्

123.जनसम्पर्क भनेको के हो

124.जनसम्पर्क व्यवस्थापनको परिचय दिँदै महत्व उल्लेख गर्नुहोस
125.जनसम्पर्क ब्यबस्थापनको विधि उल्लेख गर्नुहोस्

126.जन-सम्पर्क स्थापना गर्दा ध्यानदिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस्
127.नेपालमा निजामती सेवामा जनसम्पर्कको व्यवस्था उल्लेख गर्नुहोस्
128.जनसम्पर्कमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस्

129.जनसम्पर्क व्यवस्थापन का विशेषताहरु उल्लेख गर्नुहोस्

130.जनसम्पर्क व्यवस्थापनका पूर्वसर्तहरु के के हुन्

131.गुनासोको परिचय दिँदै गुनासो सिर्जना हुने कारणहरु उल्लेख गर्नुहोस

132.गुनासो व्यवस्थापनको परिचय दिँदै गुनासो व्यवस्थापनका विधि उल्लेख गर्नुहोस्

133.गुनासो व्यवस्थापनको महत्व उल्लेख गर्नुहोस्

134.गुनासो व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्

135.गुनासो व्यवस्थापनमा देखापर्ने समस्या हरु के के हुन्

136.गुनासो व्यवस्थापनका लागि राज्यले गरेको व्यवस्थाहरु के के हुन्

Post a Comment

0 Comments