header ads

राणाकालमा भएको उपलब्धीहरु








जुद्द शमसेर::
👉SLC बोर्डको स्थापना
👉चिडियाखानाको स्थापना
👉जन्म मृत्यु दर्ता अड्डाको स्थापना
👉उद्योग परिषदको स्थापना
👉सुन्दरिजल बाट बिजुली,पानी निकाल्ने
👉सर्वप्रथम रेडियो सेट राख्ने
👉C-class का राणाहरूलाई उपत्यका बाहिर पठाउने
👉द्धितिय बिश्वयुद्द हुदाका प्रधानमन्त्री
👉गद्दि त्यागेपछि पाल्पाको रिडि गएका
👉राजर्शि महाराज
👉कागजी नोटको प्रचलन सुरू गर्ने प्रधानमन्त्री
👉बि स1990 सालको महाभुकम्पको पालाको प्रधानमन्त्री उक्त भुकम्पको केन्द्रविन्दु भारतको मोतिहारी

भिमशमसेर:
👉कार्यालय समय 10-4 गर्ने
👉उखडा जाच कमिसन खडा गर्ने
👉चर्खा प्रचारमा रोक लगाउने
👉शुक्रवार आधा र शनिवार पुरा बिदा दिने चलन चलाउने
👉छोराछोरीलाई बन्धक राख्ने चलन हटाउने
👉लाईब्रेरी पर्व, वसन्तशमसेर पर्व, प्रचण्डगोरखा पर्व, का  पालाका प्रधानमन्त्री

रणोद्दिप सिह::
👉तेजारथ अड्डाको स्थापना
👉पञ्चाङको प्रकाशन

बिर शमसेर::
👉बिर अस्पतालको निर्माण(1947)
👉नारायणहिटी दरवार र घण्टाघरको निर्माण
👉आफ्नो नामको पछाडी जबरा लेख्ने पहिलो राणा प्रधानमन्त्री
👉लालदरवार र सेतो दरवार बनाएका
👉सर्वप्रथम मोटर चढ्ने प्रधानमन्त्री
👉केन्द्रिय कारागारको स्थापना
👉गोरखा दक्षिणीबाहु र प्रियदर्शन उपाधिको स्थापना
👉महिला शिक्षाको सुरूवात

चन्द्र शमसेर;::
👉राणाहरूलाई ABC class मा बिभाजन गर्ने
👉गोरखापत्रमा भाषा प्रकाशिनी समितिको स्थापना( बि स1969)
👉मकैपर्व (बि स 1977)
👉सतिप्रथाको अन्त्य (बि स 1977)
👉सर्वप्रथम बिजुली बत्ति बलेको( बि स1968)
👉दासत्व मोचन ( बि स 1981)
👉सर्वप्रथम SLC पास गर्ने प्रधानमन्त्री
👉प्रथम बिश्वयुद्द हुदा नेपालका प्रधानमन्त्री
👉बैशाख 1 गतेलाई औपचारीक रूपमा नया बर्षका रूपमा मनाउन थालिएको( बि स 1961, चन्द्रशमसेर द्वारा सुरूवात)
👉चन्द्रमा नहरको स्थापना(1965)
👉खड्ग निशान छापको चलनचल्तिको
👉गेहेन्द्र शमसेर काण्ड
👉मिलिटरी अस्पताल र सिहदरवारको स्थापना
👉फर्पिड़ जलविधुत केन्द्रको स्थापना
👉फिष्टे महाराज
👉पहिलो राष्ट्रिय जनगणना

देवशमसेर::
👉सबैभन्दा छोटो कार्यकाल राणा प्रधानमन्त्री(114 दिन)
👉धनकुटे महाराज
👉कार्यालय समय 10-5 निर्धारण
👉12 बजे तोप पड्काउने चलन चलाएका
👉गोरखापत्रको प्रकाशन(बि स1958)
👉भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री

पद्म शमसेर::
👉तेस्रो पुस्ताका राणा प्रधानमन्त्री
👉स्कुलका पिता
👉रून्चे प्रधानमन्त्रि
👉कार्यालय समय फागुन कार्तिक 10-5, मंसिर माघ10-4,गर्ने
👉नेपाल सरकार बैधानिक कानुन 2004 घोषणा गर्ने प्रधानमन्त्री

मोहनशमसेर::
👉नेपालका अन्तिम राणा प्रधानमन्त्री
👉सर्वसाधारणलाई रेडियो सेट राख्न दिने
👉64 बर्षको उमेरमा प्रधानमन्त्री हुने

Post a Comment

0 Comments