header ads

NEPAL HISTORY QUESTION BANK -2

1.      डेढ वर्षमा राजा हुने व्यक्ति थिए ?
2.      jL/ljs|d उपाधि प्राप्त गर्ने राजाको थिए ?
3.      नेपाल र अङ्ग्रेज युद्ध कुन राजाको पालामा भएको हो ?
4.      हनुमानढोका अगाडि को नगर र सुनको ढोका कसले बनाएको हो ?
5.      गीवारणयुद्धले कहिलेदेखि कहिलेसम्म शासन गरे ?
6.      जंगबहादुरले बन्धक बनाएको राजाको थिए ?
7.      आफ्नो पनाति समेत राजा भएको देख्ने राजाको थियो ?
8.      कैदी अवस्थामा स्वर्गराहोण हुनेे राजा ?
9.      कोतपर्व ,भण्डारखाल पर्व ,औलो पर्व जस्तो घटना कुन राजाको पालामा घटेको  हो?
10.  बहुला युवराज र सन्की मा राज भनेर कसरी चिनिन्छ ?
11.  सर्वप्रथम चस्मा लगाउने व्यक्ति थिए ?
12.  मुलुकी ऐन लागू हुँदा को राजा को थिए ?
13.  जंगबहादुरलाई श्री 3 को उपाधि दिने राजाको थिए ?
14.  नेपालको राजदरबार हनुमानढोकाबाट नारायणहिटीमा कहिल्यै  सारिएको हो ?
15.  गोरखा दक्षिणबाहुको स्थापना कसले र कहिले गरे ?
16.  जनताको राजा, राष्ट्र पिता भनेर कसलाई चिनिन्छ ?
17.  युरोप भ्रमण गर्ने प्रथम राजा को थिए ?
18.  त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए ?
19.  राजा त्रिभुवन कहाँ मरेका थिए र कहिले ?
20.  राजा त्रिभुवनले कहिलेदेखि कहिलेसम्म शासन गरेका थिए ?
21.  संसदीय चुनाव कहिले भएको थियो ?
22.  निर्दलीय पञ्चायती व्यवस्था कहिले भएको थियो ?
23.  महेन्द्र राजमार्ग कहिले शिलन्यास भएको थियो ?
सर्वप्रथम अमेरिका पुग्ने राजाको थियो ?
24.  ऊ बाँच्न लायक छ जो मर्न देखी डराउँदैन यो भनाई कसको हो ?
25.  साम्यवाद मोटर चढेर आउँदैन यो भनाई कसको हो ?
26.  उसका लागि ,उसैका लागि भने कृती कस्ले लेखेका थिए ?
27.  चलचित्र निर्माणको लागि अभिप्रेरणा दिने राजाको थिए ?
28.  नेपाललाई शान्ति क्षेत्र घोषणा कहिले गरेको  हो ?
29.  जन्म संग्रह कहिले भयो ?
30.  सालनी छवि भएका राजाको थिए ?
31.  क्रांतिको नारा लगाउन जति सजिलो छ शान्ति ल्याउन त्यति नै गाह्रो छ यो भनाई कसको हो ?
32.  अचेत अवस्थामा नै राजा हुने राजाको थिए ?
33.  राजा दीपेन्द्रले कहिले सम्म शासन गरे ?
34.  राजा ज्ञानेन्द्र प्रथमपटक शासन कहिले गरे ?
35.  राज्य ज्ञानेन्द्र दोस्रोपटक शासन कहिले गरे ?
36.  राजा ज्ञानेन्द्रको पदच्युत कहिले भयो ?
37.  राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेर नागार्जुन दरबार कहिले गरे ?
38.  राणाकालिन प्रधानमन्त्रीहरूको सुरुदेखि अन्तिमसम्म क्रमशः को-को हुन् लेख्नुहोस् ?
39.  जंगबहादुरको वास्तविक नाम के थियो ?
40.  जंगबहादुरको बुवाको नाम के थियो ?
41.  जंगबहादुर नामाकरण कसले गरेका थिए ?
42.  जंगबहादुरको जन्म र मृत्यु कहिले भयो हो ?
43.  जंगबहादुरले कहिलेदेखि कहिलेसम्म शासन गरे ?
44.  युरोप भ्रमण गर्ने प्रथम प्रधानमन्त्री को थिए ?
45.  छापाखानाको स्थापना कसले कहिले गराएको थियो ?
46.  एगनेट प्रथाको सुरुवात कसले गरेको हो ?
47.  मुलुकी ऐन कहिले लागू भयो ?
48.  श्री तीनको उपाधि प्राप्त गर्ने राणा प्रधानमन्त्रीको थिए ?
49.  पहिलो कोट लगाउने व्यक्तिको थियो ?
50.  नेपालमा चिया भित्र्याउने व्यक्तिको थिए ?
51.  राणा उपाधि कसले प्राप्त गरेका थिए ?
52.  हुलाकी नियुक्त गर्ने चलन कसैले चलाएको हो ?
53.  अरु कुरा छोड आफ्नो छोराछोरीलाई अंग्रेजी पढाउ यो भनाई कसको हो ?
54.  Zfd;]/ उपाधि कसले प्राप्त गरेका थिए ?
55.  घाटीमा माछाको काँड अड्केर मर्ने राणाको थियो ?
56.  धीरशमशेर कति जना छोराहरु प्रधानमन्त्री भएका थिए ?
57.  पात्रो /पंचांग प्रकाशन कुन राणाको पालामा भएको हो ?
58.  तेजारथअड्डा कसको पालामा सुरुवात भएको हो ?
59.  38 सालको पर्व हुँदाको  राणा प्रधानमन्त्रीको थिए ?
60.  कन्या  पाठशाला,महिला शिक्षाको सुरुवात कसले गरेको थियो ?
61.  42 सालको पर्व कुन राणा प्रधानमन्त्रीको पालामा घटेको हो ?
62.  वीर अस्पताल , घन्टाघर, नारायणहिटी दरबार कसले निर्माण गरेको हो ?
63.  सर्वप्रथम मोटर चढ्ने राणा प्रधानमन्त्रीको थिए ?
64.  नामको पछाडी जवरा लेख्ने राणा प्रधानमन्त्रीको थिए ?
65.  गोरखा दक्षिणबाहु उपाधि कसले प्राप्त गरेको हो ?
66.  वीर अस्पताल कहिले कसले बनाएको हो ?
67.  सर्वप्रथम कारागार कहिले र कसले बनाएको हो ?
68.  भाषा पाठशालाको सुरुवात कस्ले गरेको हो ?
69.  देव शमशेरले 114 दिनमा कतिवटा स्कुल स्थापना गरेको हो ?
70.  कार्यालयको समय 10 -5 कायम गर्ने राणा प्रधानमन्त्रीको थिए ?
71.  12 बजे तोप पड्काउने चलन कसले चलाएको हो ?
72.  धनकुटे महाराज भनेर कसलाई चिनिन्छ ?
73.  गोरखापत्र प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
74.  वैशाख 1 नयाँ बर्ष मान्ने चलन कसको पालामा भएको हो ?
75.  त्रिचन्द्र कलेजको निर्माण कहिले भएको हो ?
76.  फिस्टे /  धुर्त प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
77.  सर्वप्रथम बिजुलीको सुरुवात कस्ले गरेको हो ?
78.  म्याट्रिक पास गर्ने प्रथम प्रधानमन्त्री को हो ?
79.  नेपालको नक्सा निर्माण कस्को पालामा भएको हो ?
80.  टोपीमा ब्याच आउने चलन कसको पालामा भएको हो ?
81.  जनगणनाको सुरुवात कहिले र कस्ले गरेको हो ?
82.  फर्पिङ जलविद्युत सुरुवात कहिले र कस्ले गरेको हो ?
83.  प्रथम वैज्ञानिक गेहेन्द्र शमशेर लाई बिष खुवाएर मार्ने व्यक्तिको थिए ?
84.  प्रथम विश्वयुद्ध हुँदाको प्रधानमन्त्रीको हुनुहुन्थ्यो ?
85.  श्री 5 लाई His majestry भन्ने चलन कसले चलाएको हो ?
86.  राणाहरुलाई abc वर्ग विभाजन गर्ने प्रधानमन्त्रीको थियो ?
87.  कार्यालयको समय 10 देखि 4 बजे काम गर्ने प्रधानमन्त्रीको थिए ?
88.  शनिबार बिदा दिने चलन कसले चलाएको हो ?
89.  छोराछोरीलाई बन्धक बनाउने प्रथाको अन्त कसको पालामा भएको हो ?
90.  लाइब्रेरी पर्व कसको पालामा घटेको हो ?
91.  राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?
92.  सदर चिडियाखानाको स्थापना कहिले र कस्ले गरेको हो ?
93.  औद्योगिक विकास र उद्योग परिषदको स्थापना कहिले भएको हो ?
94.  नेपालको पहिलो a}ªs\ g]kfn a}ªs\ lnld6]8 कसले र कहिले निर्माण गरेको हो ?
95.  प्रजापरिषद काण्ड कसको पालामा घटेको हो ?
96.  द्वितीय विश्व युद्ध हुँदा को प्रधानमन्त्रीको थिए ?
97.  Gfufh{g दरबार कसले बनाएको हो ?
98.  1990 सालको महाभूकम्पको बेलाको प्रधानमन्त्रिको थिए ?
99.  कर्मचारीलाई पेन्सन र सञ्चयकोषको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रधानमन्त्रीको थिए ?
100.                      जन्म मृत्यु दर्ता  अड्डाको स्थापना कसले गरेको ?
101.                      विराटनगर जुट मिल कहिले कसले निर्माण गरेको हो ?
102.                      सर्वप्रथम कागजी नोट कहिले र कसले प्रचलनमा ल्याएको हो ?
103.                      चिठिमा टिकट टास्ने पर्छन् कसले ल्याएको हो ?
104.                      जुद्ध बारुण यन्त्रको स्थापना पहिले भएको हो ?
105.                      जङ्गबहादुरले कहिले मुकुट पदमशमशेरलाई दिई पाल्पा गएर बसेका थिए ?
106.                      Dfxfjl/ :s'n sf08 कसको पालामा घटेको हो र कहिले हो ?
107.                      रुन्चे प्रधानमन्त्री र स्कुलका पिता भनेर कसलाई चिनिन्छ ?
108.                      तेस्रो पुस्ताका राणा प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
109.                      म राष्ट्रको नोकर हुँ भन्ने प्रधानमन्त्री को थिए ?
110.                      मोहन आकाशवाणीको स्थापना कसले गरेको हो ?
111.                      प्रजातन्त्रको सुरुवात कुन प्रधानमन्त्रीको पालामा भएको हो ?
112.                      अन्तिम राणा प्रधानमन्त्रीको थिए ?
113.                      सुधारप्रेमी राणा प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
114.                      सत्कर्म रत्नावली पुस्तक कसले लेखेको हो ?
115.                      अक्षराङ्क शिक्षा र प्राकृतिक आकर्षणको कसले लेखेको हो ?
116.                      वेदमा के छ पुस्तक कसले लेखेको हो ?
117.                      नेपालको पहिलो सहिद को जन्म 1981 मा गोरखामा भएको भने मृत्यु कहिले भएको हो ?
118.                      लखन थापालाई कहिले नेपालको पहिलो सहिद भनेर घोषणा गरेको हो ?
119.                      शुक्रराज शास्त्रीको जन्म 1985 मा भएको हो भने मृत्युदण्ड कहिले दिएको हो ?
120.                      धर्मभक्तको जन्म 1965 मा भएको हो भने मृत्युदण्ड कहिले दिएको थियो ?
121.                      गङ्गालाल श्रेष्ठको जन्म 1975 मा भएको हो भने मृत्यु कहिले भएको थियो ?
122.                      bz/y rGb|को जन्म 1960 मा भएको हो भने मृत्यु कहिले भएको थियो ?
123.                      माहिला सहिद भनेर कसलाई चिनिन्छ ?
124.                      जनमत सङ्ग्रहको घोषणा र सम्पन्न कहिले भयो ?
125.                      कुमारी अड्डाले के काम गर्दछ ?
126.                      धर्म कचहरीले के काम गर्दछ ?
127.                      सराफ खानाले के काम गर्दछ ?
128.                      कौशी तोषाखानाले के काम गर्दछ ?
129.                      तेजारथ अड्डा ले के काम गर्दछ ?
130.                      टिठाले के काम गर्दछ ?
131.                      कोतवाल को काम के हो ?
132.                      रणमुक्तेश्वर मन्दिर कसले निर्माण गरेको हो ?
133.                      जगन्नाथ मन्दिर कसले निर्माण गरेको हो ?
134.                      cfदिनाथ मन्दिर कसले निर्माण गरेको हो ?
135.                      असनको तिलंगा घर कसले निर्माण गरेको हो ?
136.                      लालदरबार ,सेतो दरबार कसले निर्माण गरेकाे हो ?
137.                      सिंह दरबार कसले निर्माण गरेकाे हो ?
138.                      मिलिटरी अस्पताल कसले निर्माण गरेको हो ?
139.                      टंगाल दरबारको कसले निर्माण गरेको हो ?
140.                      शीतलनिवास कसले निर्माण गरेको हो ?
141.                      रानी पौवा दरबार कसले निर्माण गरेको हो ?
142.                      पाल्पा दरबार कसले निर्माण गरेको हो ?
143.                      भीम मुक्तेश्वर मन्दिर कसले निर्माण गरेको हो ?
144.                      तलेजुको ठूलो घण्टा कसले निर्माण गरेको हो ?
145.                      भक्तपुरको दुईतले पशुपति मन्दिर कसले निर्माण गरेको हो ?
146.                      हनुमानढोकाको गद्दी बैठक कसले निर्माण गरेको हो ?
147.                      OGb|ofgLमाता मन्दिर कसले निर्माण गरेको हो ?
148.                      पाटनsf] dxfaf}¢कसले निर्माण गरेको हो ?
149.                      lslt{k'/को बाघ भैरब मन्दिर कसले निर्माण गरेका हो ?
150.                      बूढानीलकण्ठको मन्दिर कसले निर्माण गरेको हो ?
151.                      पाल्पाको रानीघाट दरबार कसले निर्माण गरेको हो ?
152.                      नेपालको ताजमहल भनेर कसलाई चिनिन्छ ?
153.                      साँखु बज्रयोगिनी मन्दिर कसले निर्माण गरेको हो ?
154.                      कठमाडौं नगरको साँचो भनेर कसलाई चिनिन्छ ?
155.                      शहीदगेट चारसहिद सालीक कसले निर्माण गरेको हो ?
156.                      दतात्रेय 3 तल्ले मन्दिर कसले निर्माण गरेको हो ?
157.                      d[u:ynL विश्वरूप मन्दिर कसले निर्माण गरेको ?
158.                      कला बहादुर भनेर कसलाई चिनिन्छ ?
159.                      राजनीतिको सकुनि भनेर कसलाई चिनिन्छ ?
160.                      राजनीतिको चाणक्य भनेर कसलाई चिनिन्छ ?
161.                      गनपति dx]Gb| भनेर कसलाई चिनिन्छ ?
162.                      बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
163.                      शीरध्वज भनेर कसलाई चिनिन्छ ?
164.                      गन्धर्व विद्या पारङ्गत भनेर कसलाई चिनिन्छ ?
165.                      स्वामी महाराज भनेर कसलाई चिनिन्छ ?
166.                      विमान पण्डित भनेर कसलाई चिनिन्छ ?
167.                      राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?
168.                      राष्ट्रनिर्माता भनेर कसलाई चिनिन्छ ?
169.                      बौलाहा राजा भनेर कसलाई चिनिन्छ ?
170.                      जनताका कम्युनिष्ट भनेर कसलाई चिनिन्छ ?
171.                      धुर्त पञ्च भनेर कसलाई चिनिन्छ ?
172.                      नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
173.                      राजमाता भनेर कसलाई चिनिन्छ ?
174.                      खरिदार बाजे भनेर कसलाई चिनिन्छ ?
175.                      नेपालेश्वर भनेर कसलाई चिनिन्छ ?
176.                      विद्या पारंगत भनेर कसलाई चिनिन्छ ?
177.                      सुमति भनेर कसलाई चिनिन्छ ?
178.                      माहिला भनेर कसलाई चिनिन्छ ?
179.                      सिमसिमे राजा भनेर कसलाई चिनिन्छ ?
180.                      खरिदार बा भनेर कसलाई चिनिन्छ ?
181.                      युगपुरुष /युगनायक बनेर चिनिन ?
182.                      जननेता /सान्दाइ भनेर कसलाई चिनिन्छ ?
183.                      राजाको पंच भनेर कसलाई चिनिन्छ ?
184.                      एक पार्टी एक कार्यकर्ता भनेर कसलाई चिनिन्छ ?
185.                      अस्तिबिहिन पंच भनेर कसलाई चिनिन्छ ?
186.                      नेपालका सुकरात भनेर कसलाई चिनिन्छ ?
187.                      जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ?
188.                      लौह पुरुष भनेर कसलाई चिनिन्छ ?
189.                      नेपालको लियोनार्दो दा भिन्ची भनेर कसलाई चिनिन्छ ?
190.                      नेपालको दोस्रो uf}td a'¢ भनेर कसलाई चिनिन्छ ?
191.                      पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ ?
192.                      अवसरवादी नेता भनेर कसलाई चिनिन्छ ?
193.                      हालसम्म जिवित राजा भनेर कसलाई चिनिन्छ ?
194.                      न्याय गर्ने राजा भनेर कसलाई चिनिन्छ ?
195.                      नेपालका कला क्षेत्रको माइकल एंजेलो भनेर कसलाई चिनिन्छ ?
196.                      अयोग्यराजा राजा भनेर कसलाई चिनिन्छ ?
197.                      संकटको पञ्च भनेर कसलाई चिनिन्छ ?
198.                      सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले सञ्चालन गरेको हो ?
199.                      इन्द्रजात्रामा  लिङ्गो गाड्ने चलन कसले चलाएको हो ?
200.                      बज्रयोगिनी रथयात्रा कसले चलाएको हो ?
201.                      गाईजात्रा कसले चलाएको हो ?
202.                      बिस्केट जात्रा कसले चलाएको हो ?
203.                      dxfnIdL नाच कस्ले प्रचलन ल्याएको हो ?
204.                      अदालतमा sf]6{ फी को सुरुवात कसले गरेको हो ?
205.                      झ्यालमा ऐना राख्ने चलन कसले चलाएको हो ?
206.                      चाँदतोडा प्रचलन कसले चलाएको हो ?
207.                      मानापाथीको प्रचलन कसले ल्याएको हो ?
208.                      लुमडीभद्रकाली नाच कसले सुरुवात गर्यो ?
209.                      नवदुर्ग नाच कसले प्रचलनमा ल्याएको हो ?
210.                      तीर्थ जाँदा मर्ने राजाको थिए ?
211.                      तलेजुमा काटिने राजाको थिए ?
212.                      अफ्नै भाइ शेरबहादुर द्वारा काटिने राजाको थिए ?
213.                      शितला रोग लागेर मर्ने राजाको थिए ?
214.                      महामारीमा परेर मर्ने राजाको थिए ?
215.                      लुम्बिनीमा काटिने व्यक्ति को थिए ?
216.                      सती र दास प्रथाको अन्त कहिले र कस्ले गरेको हो ?
217.                      बिफर मुक्त कहिले घोषणा गर्यो ?
218.                      कमैया मुक्ति कहिले घोषणा गर्यो ?
219.                      छुवाछुत मुक्त घोषणा गर्यो ?
220.                      हलिया मुक्त कहिले घोषणा गर्यो ?
221.                      कुष्ठरोग मुक्त कहिले घोषणा गर्यो ?
222.                      बारुदी सुरुङ मुक्त कहिले घोषणा गर्यो ?
223.                      पोलियो मुक्त कहिले घोषणा गर्यो ?
224.                      समसुदिन इलियास  कहिले नेपाल आएका थिए ?
225.                      पशुपतिको मूर्तिलाई तीन टुक्रा पार्ने व्यक्तिको थिए ?
226.                      नालापानी युद्ध कहिले भएको थियो ?
227.                      नालापनि युद्धमा नेपालबाट र अंग्रेजबाट कसले नेतृत्व गरेका थिए ?
228.                      देउथलको युद्धमा नेपालबाट अंग्रेजबाट कसले नेतृत्व गरेका थिए ?
229.                      देउथल युद्ध कहिले भएको थियो ?
230.                      जैथकको युद्ध कहिले भएको थियो ?
231.                      जितकाे युद्धमा नेपालबाट र अंग्रेजबाट कसले नेतृत्व गरेका थिए ?
232.                      जितगढी युद्ध कहिले भएको थियो ?
233.                      जितगढी युद्धमा नेपालबाट र अंग्रेजबाट कसले नेतृत्व गरेका थिए ?
234.                      उखडा जाँच कमिशन अड्डाको स्थापना कसले कहिले गरेका थिए ?
235.                      उखडा जाँच कमिशन अड्डाको काम के हो ?
236.                      एगनेट प्रथा भनेको के हो ?
237.                      त्रयी शासन भनेको के हो ?
238.                      विसं 1914 मा भारतमा भएको सिपाही विद्रोह दमन गरेवापत अंग्रेज द्वारा कहिले चारवटा जिल्ला /नयाँ मुलुक नेपाललाई फर्कायो हो ?
239.                      हनुमानढोका दरबारभित्रको 11 बाट चोकहरू कुन-कुन हो ?
240.                      पजनी भनेको के हो ?
241.                      नारायणहिटी पर्व कहिले घटेका थियो ?
242.                      राम शाहको पालामा भएका 6 वटा धरहरु कुन कुन थियो ?
243.                      लुम्बिनी विकास गुरुयोजनाको डिजाइनरको थिए ?
244.                      नारायणहिटी दरबारको डिजाइनरको थिए ?
245.                      सिंहदरबारको डिजाइनरको थिए ?
246.                      कर्णाली पुल डिजाइनरको थिए ?
247.                      Xjf6 xfp; को डिजाइनरको  थिए ?
248.                      इफिल टावरको डिजाइनरको थिए ?
249.                      स्वेज नहरको डिजाइनरको थिए ?
250.                      स्वास्थ्य मन्त्रालयको डिजाइनरको थिए ?
251.                      केरुङ सन्धि कहिले भएको हो ?
252.                      केरुङ सन्धिमा नेपालबाट र चीनबाट कसले हस्तान्तरण गरेका थिए ?
253.                      yfkfynL सन्धि कहिले भएको हो ?
254.                      थापाथली सन्धिमा नेपालबाट र तिब्बतबाट कसले हस्ताक्षर गरेका थिए ?
255.                      कोशी सम्झौता कहिले भएको हो ?
256.                      कोशी सम्झौतामा नेपालबाट र भारतबाट कसले हस्ताक्षर गरेका थिए ?
257.                      गण्डकी सम्झौता कहिले भएको हो ?
258.                      गण्डकी सम्झौतामा नेपाल र भारतबाट कसले हस्ताक्षर गरेका थिए ?
259.                      महाकाली सम्झौता कहिले भएको हो ?
260.                      महाकाली सम्झौतामा नेपालबाट र भारतबाट कसले हस्ताक्षर गरेका थिए ?
261.                      भारतसँग बिप्पा सम्झौता कहिले भएको र नेपाल र भारतबाट कसले हस्ताक्षर गरेर थिए ?
262.                      अरुण तेस्रो पिटिए सम्झौता कहिले भएको हो ?
263.                      अरुण तेस्रोको पीटीए सम्झौतामा नेपाल र भारतबाट हस्ताक्षर गर्ने व्यक्तिकोथिए ?
264.                      प्रथम जन आन्दोलन कहिले भएको थियो ?
265.                      दोस्रो जनआन्दोलन कहिले भएको थियो ?
266.                      प्रथम संविधानसभाको चुनाव कहिले भएको थियो ?
267.                      दोस्रो सविधानसभाको चुनाव कहिले भएको थियो ?
268.                      गणतन्त्र घोषणा कहिले भएको थियो ?
269.                      कोत पर्व कहिले र कहाँ भएको थियो ?
270.                      कोतपर्वमा पहिलो मारिने व्यक्तिको थिए ?
271.                      कोत पर्वकी आमा बनेर कसैको चिनिन्छ ?
272.                      कोतपर्व घट्नुको कारण के थियो ?
273.                      भण्डारखाल पर्व कहिले घटेको हो ?
274.                      भण्डारखाल पर्वमा पहिलो मारिने व्यक्ति थिए ?
275.                      भण्डारखाल पर्व को पोल खोल्ने व्यक्तिको थिए ?
276.                      बस्नेत पर्व भनेर कुन पर्वतलाई चिनिन्छ ?
277.                      भण्डारखाल पर्व घट्नुको कारण के थियो ?
278.                      अलौं पर्व कहिले र कहाँ  घटेको हो ?
279.                      38 सालको पर्व पोल खुल्ने व्यक्ति थिए ?
280.                      राणाहरु तराइमा सिकार खेल्न गएको बेला नरेन्द्रविक्रमले  मार्नेषडयन्त्र रचेको पर्व कुन हो ?
281.                      42 सालको पर्वमा मारिने व्यक्ति को को थिए ?
282.                      भाईहरुमा सत्ता सीमित गर्नकोलागि घटाइएको पर्वको कुन हो ?
283.                      लाइब्रेरी पर्व कहिले घटेको थियो ?
284.                       लाइब्रेरी पर्वको पोल खोल्ने व्यक्तिको थिए ?
285.                      राणा विरुद्ध 50 जना युवाहरुद्वारा पुस्तकालय बनाउने कुन पर्वसम्म सम्बन्धित छ ?
286.                      मकै पर्व कहिले घटेको थियो ?
287.                      मकै खेती पुस्तक कस्ले लेखेका थिए ?
288.                      वसन्त गोर्खा पर्व कहिले घटेको थियो ?
289.                      वसन्त गोर्खा पर्वको पोल खोल्ने व्यक्ति ?
290.                      राणाहरु तिहारमा जुवा खेल्न जम्मा भएको बेला डाइनामाइट पड्काएर मार्ने उद्देश्यले घटाएको पर्व कुन हो ?
291.                      जयन्तु संस्कृतम् आन्दोलन कहिले भएको थियो ?
292.                      विद्यार्थीहरुले पाठशालामा भूगोल, राजनीतिशास्त्, अर्थशास्त्र ,अंग्रेजी लगायतका विषयहरु थप्न भनेर गरेको आन्दोलन कुन हो ?
293.                      चर्खा आन्दोलन कहिले भएको थियो ?
294.                      नेपाल प्रज्ञा परिषद्को स्थापना कहिले भएको हो ?
295.                      नेपाल प्रज्ञा परिषद्को पोल खोल्ने  व्यक्ति को थिए ?
296.                      नेपालको पहिलो पार्टी कुन हो ?
297.                      नेपाल प्रज्ञा परिषद्को अध्यक्ष र उपाध्यक्षको हुन् ?
298.                      नेपाल प्रज्ञा परिषदका सदस्यहरुको थिए ?
299.                      नेपाल प्रज्ञा परिषद कसको घरमा खोलेको थियो ?
300.                      मुलकाजी भनेर कसलाई चिनिन्छ ?
301.                      जननिर्वाचित प्रथम प्रधानमन्त्रीको थिए ?
302.                      बजेट प्रस्तुत गर्ने प्रथम प्रधानमंत्रीको थिए ?
303.                      युरोप भ्रमण गर्ने प्रथम व्यक्तिको थिए ?
304.                      नेपालको पहिलो गभर्नरको थियो ?
305.                      नेपालको पहिलो प्रधानन्यायाधीशको थियो ?
306.                      नेपालको पहिलो प्रहरी महानिरीक्षकको थियो ?
307.                      नेपाली साहित्यमा पिएचडि गर्ने पहिलो व्यक्तिको थियो ?
308.                      भिक्टोरिया क्रस पाउने प्रथम नेपालीको थिए ?
309.                      अमेरिका जाने नेपालको प्रथम नागरिकको थिए ?
310.                      नेपाल संवत प्रवर्तक व्यापारीको थियो ?
311.                      युवा कवि भनेर कसलाई चिनिन्छ ?
312.                      मातातिर्थलाइ गोपाल वंशावलीमा के हुन्थ्यो ?
313.                      बौद्धनाथ स्तूपको निर्माण कसले गरेका थिए ?
314.                      लिच्छविकालमा व्यापारीक नेता र सधारण व्यापारीलाई के भनिन्थ्यो ?
315.                      नेपालको इतिहासको जीवित ठेलि भनेर कसलाई चिनिन्छ ?
316.                      बुढा महाराज भनेर कसलाई चिनिन्छ ?
317.                      नाती जर्नेल भनेर कसलाई चिनिन्छ ?
318.                      धोकेवाज नेता भनेर कसलाई चिनिन्छ ?
319.                      क्षयरोगको कारण मर्ने रानीको थियो ?
320.                      बाघकाे आक्रमणबाट मर्ने राजाको थिए ?
321.                      सुलको व्यथाले मर्ने व्यक्तिको थिए ?
322.                      गोसाइँकुण्डमा आत्महत्या गर्नेको थिए ?
323.                      जेलमा सिसाले घाँटी रेटेर मर्ने व्यक्तिको थिए ?








Post a Comment

0 Comments