header ads

Nea releted

नेपालको पहिलो जलविद्युत आयोजना कुन हो
-विसं 1968 मा निर्मित फर्पिङ जलविद्युत आयोजना क्षमता 5 सय किलोवाट
नेपालको दोस्रो जलविद्युत आयोजना कुन हो
-विसं 1992 मा निर्मित सुन्दरीजल जलविद्युत आयोजना क्षमता 640 kilo watt
nepal biduth corporation को स्थापना कहिले भयो
-विसं2019 bhadra 1
नेपाल विद्युत प्राधिकरणको स्थापना कहिले भयो
-विसं 2042 bhadra 1
नेपाल विद्युत प्राधिकरणको स्थापना कालको पुँजी कति रहेको छ
-2 अर्ब
नेपाल विद्युत प्राधिकरणको स्थापना गर्दा गाभिएको संस्थाहरु कुन कुन हो
-विद्युत विकास समिति, विद्युत विकास विभाग, विद्युत corpuration
नेपाल सरकारले कुन बर्षलाई ऊर्जा तथा जलस्रोत दशक घोषणा कहिले गरे
-विसं 2078देखि 85 सम्म
नेपाल राज्यभर राष्ट्रिय विद्युत संकट घोषणा कहिले गरे
-विसं 2065 पुस 10
ऊर्जा संग्रहले कहाँ रहेको छ
-फर्पिङ जलविद्युत आयोजनालाई ऊर्जा संग्रहले बनाइएको छ
विद्युत महसुल निर्धारण आयोगको गठन कहिले भयो
-विसं 2051
विद्युत महसुल निर्धारण आयोगमा कतिजना सदस्यहरु हुन्छ
-पाँच जना
विद्युत विकास केन्द्रको स्थापना कहिले भयो
-विसं 2050 साउन 1
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष को हुन्छ
-ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वा नेपाल सरकारले तोकेको विशिष्ट श्रेणीका कर्मचारी
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कतिजना सदस्य हुन्छ
-8 जना
बैकल्पिक उर्जा केन्द्र को स्थापना कहिले भयो
-विसं 2053
अमेरिकामा पहिलोपटक जलविद्युत कहिले निकालिएको थियो
-सन् 1882 september 30
सबैभन्दा बढी जलविद्युत सम्भाव्यताभएकोमा महादेश कुन हो
-africa
सबैभन्दा कम जलविद्युत संभाव्यता भएको महादेश कुन हो
-australia
सबैभन्दा बढी प्राकृतिक ग्यास उत्पादन गर्ने राष्ट्र कुन हो
-अमेरिका
सन् 2000 मा निजीक्षेत्रबाट सञ्चालन पहिलो जलविद्युत आयोजना कुन हो
-खिम्ती जलविद्युत आयोजना क्षमता 60 मेगावाट
खिम्ती जलविद्युत आयोजना सञ्चालन गर्ने कम्पनी कुन हो
-himal power limited
2076 पौष सम्म विद्युत उपभोग गर्ने कुराको संख्या कति रहेको
-43 लाख 50 हजार जना
नेपाल लोडसेडिङ मुक्त घोषणा कहिल्यै गर्यो
-विसं 2075 वैशाख 31
जल तथा उर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार नेपालमा जलविद्युत उत्पादन  क्षमता कति रहेको छ
-829 80 मेगावाट
एसियाको दोस्रो जलविद्युत आयोजना कुन हो
-फर्पिङ जलविद्युत आयोजना
फर्पिङ जलबिद्युत आयोजना को अर्को नाम के हो
-चन्द्रज्योति
विद्युत विकास विभागको स्थापना कहिले भयो
-विसं 2056 माघ 12
विद्युत बाजे भनेर कसलाई चिनिन्छ
-dr hariman shrestha
नेपालको नदिनालाको  जल भण्डारण क्षमता कति
रहेको छ
-2 लाख 2 हजार million cubic meter
लघु जलविद्युत आयोजनामा विद्युत क्षमता कति रहेको हुन्छ
-100 किलो वाट
नेपालको सबै जनतामा विद्युत पुर्याउने लक्ष्य कहिले सम्म रहेको छ
-सन् 2027 सम्म
जनगणना 2068 मा बत्ति बाल्ने बिजुली प्रयोग गर्ने परिवार कति रहेको छ
-67.26%
नेपालमा हालसम्म ठूलो saurya परियोजना कहाँ रहेको छ
nuwakot परियोजना क्षमता 25
राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएको जिल्लाको
solukhumbu
नेपालको कुल क्षेत्रफलको नदिनाले कति प्रतिशत भूभाग ओगटेको छ
3.95 प्रतिशत
क्रमचारि संचयकोषले निर्माण गर्न लागेको जलबिधुत आयोजनाको
बेतन कर्णाली जलविद्युत आयोजना क्षमता 688 मेगावाट
1 मेगावाटसम्म जलविद्युत आयोजना स्वीकृति र सञ्चालन गर्ने अधिकार कसको रहेको छ
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको
विद्युतीय सुरक्षा दिवस कहिले मनाइन्छ
चैत 25
विद्युत नियमन आयोग अध्यक्ष को रहेको छ
दिल्ली बहादुर सिंह
जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने सुरुवात कुन योजनादेखि भयो
नवौं योजनादेखि
एक सय मेगावाटसम्म स्वीकृति तथा सञ्चालन गर्ने अधिकार कसमा रहेको हुन्छ
-विद्युत विकास विभाग
पाँच सय मेगावाटसम्म स्वीकृति तथा संचालन गर्ने अधिकार कसमा निहित हुन्छ
-लगानी बोर्ड
जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको स्थापना कहिले भयो
-विसं 2068
टोकाडे प्रविधि भनेको के हो
-खोलामा सिधै turbine राखेर विजुली उत्पादन गर्ने प्राविधि हो
विश्वको सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो
-shri गर्जेज dam चीन  22500मेगावाट
हालसम्म सबैभन्दा सस्तो मानिएको जलविद्युत आयोजनाको
-चिलिमे जलविद्युत आयोजना प्रतियुनिट 2.19 रुपैयाँ
नेपाल विद्युत प्राधिकरणको महसुल अनलाईनबाट भुक्तानी सुरुवात कहिले भयो
-2074 भाद्र 5 गते
विद्युत नियमन आयोगको एेन कहिले जारी गरियो
-2074 bhadra 19
बिधुत प्राधिकरण का कार्यकारी निर्देशक को रहेको छ
-कुलमान घिसिङ
नेपालमा उर्जा दिवस कहिले मनाइन्छ
-जेठ 9
सबैभन्दा बढी जलविद्युत उत्पादन गर्ने देश कुन हो
-चीन
सबैभन्दा बढी विद्युत खपत गर्ने देश कुन हो
-अमेरिका
PTA भनेको के हो
दुई वा सो भन्दाबढी देशसँग गरिने विद्युत् खरिद-बिक्री सम्झौता हो
PDA भनेको के हो
-दुईभन्दा बढी देशसँग कुनै पनि आयोजना परियोजना विकास सम्झौता हो
PEA भनेको के हो
-दुईभन्दा बढी मुलुक संग गरिने विद्युत अदानप्रदान सम्बन्धी सम्झौता हो
नेबि प्रा र एनटिसीको मुख्य लगानी रहेको जलविद्युत आयोजना कुन हो
-माथिल्लो त्रिशूली थ्री बी नुवाकोट
white doller भनेको के हो
जलविद्युत तथा पानी निर्यात गरेर कमाएको विदेशी मुद्रा हो
विद्युत प्राधिकरणको प्रादेशीक कार्यालय कतिवटा रहेको छ
आठवटा
दिगो बिकासका लक्ष्य 2016 देखि 2030 सम्म कति घरधुरीमा भित्र्याउने लक्ष्य रहेको छ
99% घरधुरीमा
विद्युत प्राधिकरण र लगानीकर्तावीच लगानी गर्नु अघि गरिने सम्झौता लाई के भनिन्छ
power purchase agreement (PPA)
cbre- community base ruralelectrification
rec- rural electric communities
नेपालको जल भंडारण क्षमता कति रहेको छ
83हजार मेगावाट
नेपालको जल भण्डारण क्षमताबाट कति हेक्टर सँग सिँचाइ गर्न सकिन्छ
80 लाख हेक्टर
सरकारले तोकेको औद्योगिक क्षेत्रभित्रका ग्राहकले मिटर रिडिङ गरेको 21 दिनभित्र महशुल बुझाएमा कति प्रतिशत छुट दिने व्यवस्था छ
-बिल रकमको 10% छुट
शव दाहगृह सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई मिटर रिडिङ गरेको 21 दिनभित्र महशुल बुझाएमा कति प्रतिशत छुट दिने व्यवस्था रहेको छ
-बिल रकमको 20 प्रतिशत छुट
ग्रहहरुले मिटर रिडिङ गरेको 7 दिनभित्र भुक्तानी गर्दा कति प्रतिशत छुट दिने व्यवस्था रहेको छ
बिल रकमको 3 प्रतिशत छुट
बेला सरकार निर्मित पहिलो भूमिगत जलविद्युत आयोजना कुन हो
-तिनाऊ जलविद्युत आयोजना
हालसम्म सबैभन्दा बढी क्षमता भएको जलबिधुत आयोजना कुन हो
-कालिगण्डकी जलविद्युत आयोजना स्याङ्जा क्षमता 144 मेगावाट

Post a Comment

0 Comments