header ads

विभिन्न देसका विशेषताहरू

       विभिन्न देशका विशेषताहरू
1) दुई जना रास्ट्रपतिले शासन गर्ने देस= सानमारिनो
2) महिलाको बिबाह हुनुपुर्ब एक सन्तान अनिवार्य भएको देस= भियतनाम
3) बढी सत्ता परिवर्तन हुने देस= बोलिभिया
4) रास्ट्रीय गान नभएको देस= स्विटजरल्यान्ड
5) नेपाल जस्तै सनिवार बिदा दिने देस= इजरायल
6)कुनै पनि युद्धमा भाग नलिएको देस=  स्विजरल्यान्ड
7)फागु खेलेर नया बर्स मनाउने देस= लावोस
8) संविधानमा नेताको नाम उल्लेख गर्ने देस= चीन
9)  फिल्म हल नभएको देस= साउदी अरब
10) बढी महिला सैनिक भएको देस= इजरायल
11) आफ्नो देसको झन्डामा आफ्नो देसको नक्सा अङ्कित गर्ने देस= साइप्रस

Post a Comment

0 Comments