header ads

भुगोल विशेष




##########भुगोल विशेष######
1.      राष्ट्रिय गान नभएको देश कुन हो ?
➡ स्विट्जरल्याण्ड

2.      आफ्नो देशको झण्डामा आफ्नो देशको नक्सा अंकित गर्ने देश कुन हो ?
➡ साइप्रस

3.      Never Land भन्नाले कुन ठाउँ लाई चिनिन्छ ?
➡ उत्तर अमेरीकाको तृण भूमि

4.      हजारौ हत्तिहरुको देश कुन हो ?
➡ लाओस

5.      सदाबहार सहर भन्नाले कुन शहरलाई चिनिन्छ ?
➡ रोम

6.      भूमध्यरेखासँग समानान्तर हुने गरी पूर्व–पश्चिम खिचिएको काल्पनिक रेखाहरुलाई के भनिन्छ ?
➡ अक्षांश रेखा

7.      सबैभन्दा लामो अक्षांश रेखा कुन हो ?
➡ भूमध्येरेखा

8.      १८० डिग्री देशान्तर रेखालाई के भनिन्छ ?
➡ अन्तराष्ट्रिय तिर्थी रेखा यो रेखाबाट तिर्थी मिति निर्धारण हुने भएकाले÷ यो रेखा पार गर्ने बिक्तिकै समय र मिती फरक पर्ने भएकाले

9.      ग्रीनविच मिनटाईमलाई आधार मानेर अन्तराष्ट्रिय समयको निर्धारण कहिले गरियो ?
➡ सन् १८८४ नोभेम्बर १ मा

10.  भूकम्पको देश भनेर कुन देशलाई चिनिन्छ ?
➡ जापान

11.  भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वको कति औँ स्थानमा रहेको छ ?
➡ ११ औँ

12.  विश्वोमा सबैभन्दा धेरै ज्वालामुखी भएको देश कुन हो ?
➡ इन्डोनेसिया

13.  विश्वोको सवोच्च स्थानमा रहेको ज्वालामुखी कुन हो ?
➡ ओजोसडेल सलादार जुन एन्डीज पर्वतमाला इक्वेडरमा पर्छ

14.  ० डिग्री अक्षांश रेखालाई के भनिन्छ ?
➡ भूमध्येरेखा 

15.  ६६.५ डिग्री दक्षिणी अक्षांशलाई के भनिन्छ ?                     
➡ कुमेरु

16.  विश्वको सबैभन्दा लामो समुन्द्री किनारा भएको देश कुन हो ?
➡ क्यानाडा (२४३७९१ कि.मि.)

17.  छिटो दौडने जनावर कुन हो ?
➡ चितुवा

18.  विश्वोको सबैभन्दा व्यस्त महासागर कुन हो ?
➡ आन्ध्रमहासागर

19.  छिटो उड्ने किरा कुन हो ?
➡ माहुरी

20.  कुनै दुई स्थानबिचको आपसी फासलालाई के भनिन्छ ?
➡ दुरी

21.  १ डिग्री अक्षांश बराबर कति किलोमिटर दुरी हुन्छ ?
➡ १११ किलोमिट

22.  नदीको उत्पत्ति हुने स्थानलाई के भनिन्छ ?
➡ नदीको स्रोत, मूल, मुहान

23.  ढुंगा माटो सहित ठुलो हिउको थुप्रो खस्ने कार्यलाई के भनिन्छ ?
➡ हिम पहिरो

24.  समुन्द्रमा तैरिने ठुल्ठुला हिउका ढिक्काहरुलाई के भनिन्छ ?
➡ हिमोड

25.  विश्वोको सबैभन्दा गहिरो गहिरो उपत्यका कुन हो ?
➡ अरुण उपत्यका, नेपाल

26.  विश्वोको सबैभन्दा गहिरो खोंच कुन हो ?
➡ अन्नपूर्ण र धवलागिरी हिमाल बिचको कालिगण्डकीको खोंच

27.  हरेक १ डिग्री देशान्तरमा कति समयको फरक पर्छ ?
➡ ४ मिनेट

28.  विश्वलाई कति वटा समय क्षेत्रमा विभाजन गरिएको छ ?
➡ २४ ओटा

29.  विश्वोको सबैभन्दा पुरानो अन्न कुन हो ?
➡ भटमास

30.  विश्वोको सबैभन्दा पुरानो आक्षर कुन हो ?
➡ शुन्य

31.  विश्वोको सबैभन्दा पुरानो खेल कुन हो ?
➡ पोलो, इरानबाट सुरु

32.  विश्वोको सबैभन्दा व्यस्त विमानस्थल कुन हो ?
➡ हार्ट फोर्ट ज्याक्सन एटलान्ट इन्टरनेसनल एयरपोर्ट, अमेरिका

33.  विश्वको पाँचै ठूलो महादेश कुन हो ?
➡ अन्टार्कटिका

34.  अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली को हुन् ?
➡ भुवन सिंह विश्वकर्मा

35.  युरोपको कारखाना भन्नाले कुन देशलाई चिनिन्छ ?
➡ बेल्जियम

36.  विश्वको सातौं ठूलो सागर कुन हो ? र यसको क्षेत्रफल कति छ ?
➡ पूर्वी चाइना सागर १२,४९,१५० बाह्र लाख उनन्चास हजार एक सय पचास

37.  हेयरिङ पोन्ड ( Hearing Pond ) भन्नाले कुन महासागरलाई भनिन्छ ?
➡ आन्ध्र महासागर

38.  कुमेरु महासागर कुन आकारको छ ?
➡ वृत्ताकार

39.  क्षेत्रफलको हिसाबले विश्वको चौथो ठूलो र गहिरो महादेश कुन हो ?
➡ कुमेरु

40.  विश्वको सबैभन्दा उचाईमा (अग्लो स्थानमा) रहेको राजधानी कुन हो ?
➡ बोलिभियाको लापाज

41.  बोलिभियाको राजधानी लापाज समुद्र सतहदेखि कति मिटरको उचाईमा छ ?
➡ ३६५८ मिटर तिन हजार छ सय अन्ठाउन्न मिटर

42.  प्रशान्त महासागले पृथ्वीको कुल क्षेत्रफलको कति भाग ओगटेको छ ?
➡ एक तिहाई

43.  प्रशान्त महासागर सुमेरु महासागर भन्दा कति गुणा ठुलो छ ?
➡ करिब साढे ११ गुणा

44.  बर्सेनी १ इन्चका दरले खुम्चदै गएको महासागर कुन हो ?
➡ प्रशान्त महासागर ( पृथ्वीको धरातल खुम्चने र फैलने क्रममा )

45.  विश्वोको सबैभन्दा बढी कफी खपत गर्ने देश कुन हो ?
➡ स्विट्जरल्याण्ड

46.  विश्वोको सबैभन्दा बढी चिया खपत गर्ने देश कुन हो ?
➡ बेलायत

47.  विश्वोको सबैभन्दा बढी वृक्षारोपण गर्ने देश कुन हो ?
➡ चीन

48.  दक्षिण अमेरीका महादेशको उत्तर–दक्षिण लम्बाई कति छ ?
➡ ७४४२ कि.मि.सात हजार चार सय बयालिस

49.  दक्षिण अमेरीका महादेश र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ?
➡ डेक नहर

50.  विश्वकै सबैभन्दा ठूलो नुन ताल सालार डे युनी कुन महादेशमा पर्छ ?
➡ दक्षिण अमेरीका

51.  विश्वोको सबैभन्दा बढी जल स्रोत भएको देश कुन हो ?
➡ ब्राजिल

52.  एशिया महादेशको पूर्वमा प्रशान्त महासागर रहेको छ भने पश्चिममा कुन महादेश रहेको छ ?
➡ युरोप

53.  एशिया महादेशको उत्तर – दक्षिण चौडाई कति छ ?
➡ ८,६०० आठ हजार छ सय किलोमिटर

54.  विश्वको सबैभन्दा ठूलो प्रयाद्धिप कुन हो ?
➡ अरेवियन प्रायद्धिप

55.  अन्टार्कटिका महादेशको परिपरि फैलिएको महासागर कुन हो ?
➡ कुमेरु

56.  दक्षिण धुब्रिय महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ?
➡ कुमेरु ( दक्षिण धुब्रको वरिपरि फौलिएकाले )

57.  भौगोलीक आधारमा उच्च समस्थलीको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
➡ अफ्रिका

Post a Comment

0 Comments