header ads

daily gk capsul 2





1.इन्द्र जात्रामा कुन राजाको प्रतीक मानि आकाश भैरवको पूजा गरिन्छ?
  यलम्बर
2.Who designed the SAARC logo?

  Shailendra Maharjan
 3.राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एन आइ डी सी डेभलपमेन्ट बैंक मर्ज भई एकीकृत कारोवार कहिलेदेखि शुभारम्भ  गरे? 
 वि. सं. २०७५ बैशाख १९

4.नेपालमा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरिएको थियो?
  
  
       सन् १९९६
5.नेपालको अन्तरिम संविधान, २०६३ नेपालको कति औ संविधान थियो? 
  छैटौ
6.चामे स्थान कुन नदीको किनारमा अवस्थित छ? 
  नारदखोला
 7.सैनिक बहादुरी देखाउनेलाई चूडामणि पदक दिने मल्ल राजा को हुन्?
  योगनरेन्द्र मल्ल
8.BIMSTEC का हालका महासचिव को हुन्?

                      M. Shahidul Islam

9.What is the name of the SAARC satellite that was launched on May 5, 2017?

  South Asia Satellite (GSAT-9)
10.बैंक वा वित्तिय संस्थाको संचालक र कार्यकारी प्रमुखले को समक्ष सपथ ग्रहण गर्नु पर्दछ?
  
  अध्यक्ष
11.महागुरु फाल्गुनन्दको जन्म कहिले भएको थियो?
  वि.सं. १९४२ कार्तिक २५
 12.नेपालको संविधान, २०१९ मा तेस्रो संशोधन सम्बन्धि सुझाभ मस्यौदा विशेष समितिको गठन कहिले गरिएको थियो?
  वि.सं. २०२३ माघ १४
13.नेपालको सबैभन्दा होचो हिमरेखा भएको ठाउँ कुन हो?
  गोरखाको रुपीनाला
14.नेपालमा "संगीत प्रवीण" भनी कसलाई चिनिन्छ?
  नरराज ढकाल

15.When was SAARC decade of Poverty Alleviation observed?

  2006-2015
16.Nepal Financial Inclusion Portal को संचालन कहिले देखि भयो ?
 २०७५ असोज १४ गते
17.नेपालको संविधानको कुन धारामा शिक्षासम्बन्धि हकको व्यवस्था गरिएको छ?

  धारा ३१
18.क्षेत्रफलका हिसाबले नेपालको दोस्रो ठूलो प्रदेश कुन हो?

  प्रदेश नं १
19.भीमसेन थापाद्वारा स्थापित परराष्ट्र मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो?
 मुंशी खाना

20.Where was SAARC Convention on Mutual Assistance in Criminal Matters held?

  Sri Lanka
 21.आफ्नो काम सुरु गर्नुभन्दा अगाडी गभर्नर तथा संचालकले को समक्ष सपथ ग्रहण गर्नुपर्दछ?
 
  प्रधानन्यायाधिश वा निजले तोकेको न्यायाधिश

22.सबैभन्दा सानो उमेरमा नोबेल पुरस्कार प्राप्त गर्ने एफ्रो अमेरिकी को हुन्?

                       Martin Luther King, Jr
23.नेपालको अन्तरिम संविधान मस्यौदा समितिमा कति सदस्य थिए?

  १६
24.च्छो-रोल्पा हिमताल कति उचाइमा अवस्थित छ?
  ,५८० मि

25." तनहुँ भकुण्डो" कविताका लेखक को हुन्?

  शक्तिबल्लभ अर्याल


Post a Comment

0 Comments