header ads

कुन राजा कसरी मरे?



*हरिप्रताप ,* भुपालेन्द्र  तीर्थ जाँदा      *योगनरेन्द्रसंग तमाखुमा विष खादै थिए त्यसैबेला *विश्वजित तलेजुमा काटिए जब *शेरबहादुरले रनबहादुरलाई काटे  *गीवारणयुद्ध शीतला रोग लागेर मरे बिचारा *अभय मल्ल भूकम्पमा र *भाष्कर मल्ल महामारीमा परेर स्वर्गलोक सरे । हरिप्रताप - (हरसिद्धिको नाचमा प्रताप मल्ल)

#दामोदर पाण्डे लुमडीमा काटिए उता राजेन्द्र laxmi छयरोग लागेर ।
#बाघको आक्रमणमा prithvi narayan shah ।
#सुलको व्यथाले भीमशमशेर ।
#घाँटीमा हाड अड्किएर धीरशमशेर।
#जेलमा सिसाले घाँटी रेटेर bhimsen thapa।
#पाटनका 6 प्रधानहरुद्वारा दुवै आँखा झिकेर मारिने राज्यप्रताप मल्ल
#छाता जुत्ता मागेर मर्ने  जयप्रकाश मल्ल ।
#तान्त्रिक विधिबाट मर्ने प्रताप शाह
FB page- Gk fight for loksewa

Post a Comment

0 Comments