header ads

गण्डकी प्रदेश लोक सेवा आयोग ले सहायक महिला विकास निरीक्षक चौथो तहलाई मिति २०८०/१२/१७ गते सोधेको GK प्रश्न र तिनको उत्तर 

१) सुर्यको सतहको मध्य भागमा देखिने धब्बालाइ के भनिन्छ ? 
Umbra
२) पृथ्वीमा कति महासागर रहेका छन ?
5
३) विश्वको सबैभन्दा लामो नदि कुन हो ?
नाइल

४) फिस्टे महाराज भनेर कस्लाइ चिनिन्छ ?
चन्द्र शमशेर
५) तलका मध्ये कुन देशलाई भुमध्य रेखाले छोएको छैन ? (माल्दिभ्स, कङ्गो, इजिप्ट, इक्वेडर)
इजिप्ट
६) संयुक्त राष्ट्र संघले कहिले देखि झण्डा प्रचलनमा ल्याएको हो ?
 सन् 1947 अक्टोबर 20
७) खोपको आविष्कार कसले गरेका हुन ?
डा. एडवार्ड जेनर
८) 21 Lessons for the 21st Century  कसको कृति हो?
 युवल नोह हरारी
९) तलका भनाइहरु विचार गर्नुहोस ।
(क) सार्कको पहिलो क्षेत्रीय केन्द्र कृषि सुचना केन्द्र हो । (ख) सार्कको सबभन्दा सानो राष्ट्र भुटान हो ।
क सहि ख गलत
१०) अमेरिकी स्वतन्त्र सङ्ग्राम हुँदा नेतृत्व कसले गरेका थिए ? 
जर्ज वासिङ्टन
११) अर्जुनले महाभारतको युद्धमा प्रयोग गरेको धनुको नाम के हो ?
 गाण्डीव
(अर्जुनको शङ्ख- देवदत्त)
१२) जिरेल जातिको पुरोहित लाई के भनिन्छ ?
 नाक्सो
१३) पशुपतिमा भट्ट पुजारी राख्ने चलन कसले चलाएका हुन ?
यक्ष मल्ल
१४) संघ, प्रदेश र स्थानिय तहका साझा अधिकार सुची कति रहेका छन ?
१५
१५) नेपालले हाल सम्म द्विपक्षीय हवाइ सम्झौता गरेको देशको संख्या कति पुगेको छ ?
४२ (पछिल्लो राष्ट्र :- स्विटजरल्याण्ड)
१६) देहायकामध्ये सप्तकोसीको सहायक नदि कुन होईन ? (सुनकोसी, त्रिशुली, अरुण, तामाकोसी)
त्रिशुली
१७) मन्त्रीपरिषद्ले विक्रम संवत् उल्लेख गरिने सरकारी कामकाजमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय कहिले गयो ?
वि.स. २०८० कार्तिक २७
१८) सन् 2026 मा आयोजना हुने विश्वकप फुटबल कति औ हो ? 
२३ औं
१९) सरस्वती नाच कुन जाती सङ्ग सम्बन्धित छ?
तामाङ
२०) सहि जोडा क्रम...!
(क) गरिबीको अन्त्य - १
(ख) भोकमरीको अन्त्य - २
(ग) स्वस्थ र समुन्नत समाज - ३
(घ) गुणस्तरीय शिक्षा -
२१) देशान्तरका आधारमा नेपालको पश्चिमी जिल्ला कुन हो ?
 कंचनपुर
२२) कर्खा, मालश्री र झ्याउरे नाच /गित कुन समुदाय सँग सम्बन्धित
छ ?
गन्धर्व
२३) सबैभन्दा धेरै जनसंख्या वृद्धिदर धनात्मक भएको जिल्ला भक्तपुर हो भने ऋणातम्क एको जिल्ला कुन हो ?
रामेछाप (-१.६५%)
२४) फिफा महिला वर्ष खेलाडी 2023 को विजेता को हुन् ?
 Aitana Bonmati (spain)
२५) नेपाल जिवनस्तर चौथो सर्वेक्षण २०७९/०८० अनुसार नेपालको गरिबी दर कति रहेको छ ?
२०.२७ प्रतिशत (आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार १५.१% रहेको)
२६) नेपाल जिवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) अनुसार गरिबीको प्रदेशगत अवस्था बढी बाट कमको क्रम कुन सहि छ ? 
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेस, कोशी, बागमती, गण्डकी
२७) नेपालमा हाल कृषि योग्य भुमी कती प्रतिशत रहेको छ ?
17 97%
२८) जोडा मिलाउनुस।
- -
(क) शुशिला कार्की पहिलो महिला प्रधानन्यायाधीश (ख) द्वारिका देवि ठकुरानी - पहिलो महिला मन्त्री
२९) वातावरण परिषदको अध्यक्ष को हुन्छ ? 
प्रधानमन्त्री
३०) कुन भनाइ सहि छैन ।
(क) हवाइजहाजमा हुने व्ल्याक् बक्स कालो रंग को हुन्छ ।
 (ख) यसले दुर्घटनाको तथ्य र जानकारी दिन्छ ।
(ग) यसमा FDR र CVR जडान गरिएको हुन्छ ।
क गलत अरु सहि
(फ्लाइट डाटा रेकर्डर (FDR) र ककपिट भ्वाइस रेकर्डर (CVR)
३१) निम्न भनाइ हरु विचार गर्नुहोस् ।
(क) खाद्य बस्तुमा अखाद्य बस्तु मिलाउनुलाई Food adulteration भनिन्छ ।
(ख) Dots को पूरा रुप directly observed treatment short course हो ।
क सहि ख गलत
(Dots -directly-observed therapy,
short-course हो ।)
३२) Think, eat and save केसग सम्बन्धित छ ? reducing foodwaste (खानाको फोहोर कम गर्ने)

Post a Comment

0 Comments