header ads

बाग्मती सातौ २०८०/०८१

प्रश्न १. vpn को पूरा रुप के हो 
Virtual private network
प्रश्न२ . नेपाल ईन्टरपोलको सद्स्य कहिले भएको थियो 
1967
प्रश्न ३.  कालिनचोक भगवती उचाई कति छ 
३८४२ m
प्रश्न ४. सत्यमोहन जोशिको निधन 
 असोज ३० गते 
प्रश्न ५. UNESCO ले Mohenjo-daro लाई कहिले World Heritage मा समाबेश गरेको थियी 
1980
प्रश्न ६. बिश्वमा ईन्टरनेटको सुरुवात कहिले भएको थियो 
January 1, 1983
प्रश्न ८ . देहायको कसको नारा हो One Vision, One Identity, OneCommunity”.
आसियान 
प्रश्न ९. स्थानिय तहको अधिकार शुचि कति वटा छ 
22 वटा
प्रश्न10. बिपद ब्यवस्थापन कसको अधिकार क्षेत्र भित्र पर्छ 
साझा/ सबै
प्रश्न 11. नागरिक लगानी कोष कुन मन्त्रालय अन्तगत पर्दछ 
अर्थ मन्त्रालय
प्रश्न 12.नेपालको हाल कायम राष्ट्रिय स्वास्थ्य नीति कुन हो 
२०७६
प्रश्न १३.सबै भन्दा बढी वडा भएको उपमहानगरपालिका कुन हो ?
कलैया उपमहानगरपालिका २७ वडा
प्रश्न १४ .zone of peace freedom and neutrality कुन संस्थासँग सम्बन्धित छ ? 
आसियन
प्रश्न १५ .जलबायु परिवर्तनको जोखिममा नेपालको स्थान?
4 औं


Post a Comment

0 Comments