header ads

  1. सहायक कर्मचारीमा हुनुपर्ने गुणहरु
DISCIPLINE

D-DISCIPLINE
I- ICT FRIENDLY
S- SYSTEMETIC
C- CHAIN OF COMMOND
I- INTREGRITY
P- PREPARED
L- LABORIOUS
I- INFORMATION ON LAW
N- NETURALITY
E- EFICIENCY AND TRANSPARENT


असल सञ्चारमा हुनुपर्ने गुणहरु
4C+2R+ PTA
• CLEARITY  स्पष्टता
•CONSISTENCY एकरुपता वा स्थिरता
•COURTESY शिष्टता
•CONTINUITY निरन्तरता
•RELIABILITY विश्वासनियता
•REALITY BASED वास्तविकतामा आधारित
•PURPOSEFUL उद्देश्यमूलक
•TIMELINESS समयबद्धता
•ADEQUACY पर्याप्तता

नेपालको कार्यालय संचारमा कस्ता किसिमका समस्याहरु रहेकाछन उल्लेख गर्नुहोस्
        SP WATER
● STRUCTURAL ARRANGEMENT सुचना तथा प्रबिधीमैत्री भौतिक संरचनाको अभाब

● PRIVACY CULTURE सूचना तथा जानकारी संचार नगर्ने प्रवृत्ति

● WORKING STYLE परम्परागत शैलीबाट कार्यसम्पादन

● ADMINISTRATIVE COMMITMENT सञ्चारमा रहेका समस्याहरु हटाउन प्रशासनिक प्रतिबद्धतामा कमी

● TECHNICAL KNOWLEDGE प्राविधिक ज्ञानको अभाव

● E- governance विधुतीय शासन सम्बन्धी कार्यक्रमको व्यवस्था नहुनु

● RESOURCE स्रोतसाधनको अभाव


कार्यालयमा कम्प्युटरको आवश्यकता र महत्व
ME SMART

● MIS व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी बनाउन
●EFFICIENCY कार्यालयमा कार्यदक्षता अभिवृद्धि
●SMALL AREA सानो क्षेत्रमा अभिलेख व्यवस्थापन गर्न
●MINIMIZING ERROR AND MAN POWER मानवी त्रुटी कम गर्न र अनावश्यक जनशक्ति कम गर्न
●ARRANGEMENT OF PAPERLESS GOV.
कागजविहिन सरकारको अवधारणालाई मूर्तरुप प्रदान गर्न
●RESOURCE MANAGEMANT समय र स्रोत साधनको प्रभावकारी व्यवस्थापन गर्न
●TRANSPARENCY कार्यमा पारदर्शिताका कायम गर्न


MIS (व्यवस्थापन सूचना प्रणाली )का फाइदाहरु
TU QUESTION
- TRANSPARENCY पारदर्शीता
- UNIFORMITY एकरुपता
- QUALITY गुणस्तरीयता
-UP TO DATE अधावधिक
- EFFICIENCY कार्यदक्षता
- SIMPLICITY सरलता
-  TIMLEY समयबद्ध
- INFORMATION विश्वसनीय सूचना
- GOOD GOVERNANCE सुशासन
- NEW INOVATION नवपरिवर्तनशिलता
- SYSTEMETIC व्यवस्थित



तोक आदेशको महत्व
OP QQ RR SS TT
- written Order लिखित निर्देशन दिन
- Promote respect गरेमा शीघ्रता ल्याई कार्यालयको शोभा बढाउन
-Quality गुणस्तरीय सेवा प्रवाह गर्न
- Quick कार्य छिटो र छरितो गर्न
- Relation माथिल्लो र तल्लो तहका कर्मचारी 2 सम्बन्ध स्थापना गर्न
- Responsibility जवाफदेहिता गर्न
- good governance in Service कार्यमा सुशासन काम गर्न
- Surety कार्यको सुनिश्चितता गर्नु
-Timing कार्यलाई समयमै सम्पन्न गर्न
-To eliminate duplication कार्यमा भएको  दोहोरोपन हटाउन

Post a Comment

0 Comments