header ads

मुलुकी देवानी संहिता, २०७४ का मुलभूत विशेषताहरू

 - देवानी र फौजदारी विषयको वैज्ञानिक वर्गीकरण गरिएको

-पहिलो पटक देवानी कानूनमा क्षतिपूर्तिको विषयलाई राम्रोसँग सम्बोधन गरेको
- देवानी कानूनका सामान्य सिद्धान्तहरू उल्लेख

-नागरिकका अधिकार सम्बन्धी स्पष्ट व्यवस्था 
-प्राकृतिक व्यक्ति र कानूनी व्यक्ति सम्बन्धी स्पष्ट व्यवस्था

- अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था

-सम्पत्ति उपभोग सम्बन्धी स्पष्ट व्यवस्था
- सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था

-घर बहाल सम्बन्धी व्यवस्था

-दान बकस सम्बन्धी व्यवस्था
- ज्याला मजदुरी सम्बन्धी अवस्था

- छरिएर रहेका देवानी कानहरूलाई एकीकृत गरिएको

-नयाँ मान्यता एवं सिदान्तव्यलाई धेरै हदसम्म समावेश
- सबै नागरिकलाई समान कानूनी मान्यता

-पति पत्नी दुवैले सम्बन्ध बिच्छेद गर्न सक्ने
- निजी अन्तर्राष्ट्रिय कानुन सम्बन्धी व्यवस्था

-६ भाग, ५२ परिच्छेद र ७२१ दफा रही हाल सम्मकै लामो उनको रूपमा रहेको ।

Post a Comment

0 Comments