1.मलेसियाको पुरानो नाम के थियो ?
Answer:- मलाया
2.चन्द्रमाको सबैभन्दा गहिरो क्रेटर कुन हो ?
Answer:- न्युटन
3.विश्वको सबैभन्दा गहिरो बैकाल ताल कहाँ पर्छ ?
Answer:- रुस
4.विश्वको सबैभन्दा बढी साइकल चढ्ने देश कुन हो ?
Answer:- चीन
5.मेटर स्टार भनेर कुन ग्रहलाई चिनिन्छ ?
Answer:- पृथ्वी
6.सबैभन्दा ठुलो उपग्रह गेनिमेड हो भने दोस्रो ठुलो उपग्रह कुन हो ?
Answer:- टाइटन
7.बृहस्पतिका हजुरबा भनेर कुन ग्रहलाई चिनिन्छ ?
Answer:- अरुण
8.विश्वको सबैभन्दा पुरानो खेति गरिएको अन्न कुन हो ?
Answer:- जौ
9.कुनै एक ठाउँमा खग्रास सूर्यग्रहण समान्यतया कति वर्षमा दोहोरिएर लाग्न सक्छ ?
Answer:- 360 वर्ष
10.सौर्यमण्डलको दोस्रो ठुलो ग्रह शनि हो भने दोश्रो सानो ग्रह कुन हो ?
Answer:- मंगल
11.नेपालको अधिकतम चौडाई कति हो ?
Answer:- 241 कि.मि.
12.हिमाली प्रदेशमा नेपालको कति प्रतिशत जनसंख्याको बसोबास छ ?
Answer:- 0.0998
13.महाकाली नदीलाई भारतमा पुगेपछि के भनिन्छ ?
Answer:- शारदा
14.नेपालको हावापानीलाई कति भागमा बिभाजन गरिएको हो ?
Answer:- 5भाग
15.नेपालको सबैभन्दा होचो भूभाग कुन हो ?
Answer:- केचनाकवल
16.नागरिकका राजा भनेर फ्रान्सका कुन राजालाई चिनिन्छ ?
Answer:- लुइ फिलिप
17.विश्वको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा कुन देशको हो ?
Answer:- डेनमार्क
18.रोम सामराज्यका पिता भनेर कसलाई चिनिन्छ ?
Answer:- पिटर अलेवार्ड
19.विश्वमा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको पहिलो मुलुक कुन हो ?
Answer:- घाना
20.गोपाल वंशका प्रथम राजा को हुन् ?
Answer:- भुत्तमान
21.सोम वंशका अन्तिम राजा को हुन् ?
Answer:- भाष्कर वर्मा
22.नेपालका तेश्रो वंश कुन हो ?
Answer:- किराँत वंश
23.गोपाल वंशीहरु कुन दिशा तर्फबाट नेपाल आएका थिए ?
Answer:- दक्षिण
24.भीमसेन थापाको जन्म कुन जिल्लामा भएको थियो ?
Answer:- गोर्खा
25.भीमसेन थापा पहिले कसका सेवक थिए ?
Answer:- रनबहादुर
26.भक्ति थापाको घर कहाँ थियो ?
Answer:- लमजुंग
27.नेपालमा जम्मा कति शाहवंशीय राजाहरुले राज्य गरेका हुन् ?
Answer:- 13
28.दीपेन्द्र वीरविक्रम शाहदेव कति दिन सम्म राजा बनेका थिए ?
Answer:- 3
29.नेपालमा हिन्दु धर्म कति प्रतिसत मान्छेहरु मान्छन ?
Answer:- 8 03%
30.विश्वमा सबैभन्दा बढी मान्ने धर्म कुन हो ?
Answer:- इसाई
31.चर्चलाई नेपालीमा के भनिन्छ ?
Answer:- गिर्जाघर
32.राजा शुद्धोदनको कति ओटा रानी थिए ?
Answer:- 2
33.किसान जातिको मुख्य बसोबास नेपालको जिल्लमा छ ?
Answer:- झापा
34.खुम्बु कुन जातिलाई भनिन्छ ?
Answer:- राई
35.मेचे जातिको पुरोहितलाई के भनिन्छ ?
Answer:- देउसी
36.UNO महासभालाई सम्बोधन गर्ने प्रथम व्यक्तित्व को हुन् ?
Answer:- चुडाप्रसाद शर्मा
37.संयुक्त्त राष्ट्रसंघका मुख्य समितिहरु कति वटा छन् ?
Answer:- 6 वटा
38.सार्क राष्ट्रहरुमा सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ?
Answer:- माल्दिभ्स
39.मानव अधिकार सम्बन्धि घोषणापत्र को महासभाको कुन निर्णयबाट पारित भएको हो ?
Answer:- 217
40.सार्कको सचिवालय कुन देशमा रहेको हो ?
Answer:- नेपाल
41.नेपालसंग सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम गरेको सार्क राष्ट्र कुन हो ?
Answer:- भारत
42.राजवंशी जातिमा प्रचलित प्रथा कुन हो ?
Answer:- डंगुवा प्रथा
43.पञ्चे बाजा भित्र तलका मध्ये कुन पर्दैन ?
Answer:- उर्नी
44.तरवार नाच कुन जातिको प्रचलित नाच हो ?
Answer:- थारु
45.तलका मध्ये कुन कविलाई प्रथम गजलकार भनेर चिनिन्छ ?
Answer:- मोतीराम भट्ट
46. परालको आगो कृतिका लेखक को हुन् ?
Answer:- गुरुप्रसाद मैनाली
47.वस्तुकलालाई कति शैलीमा बिभाजन गरिएको छ ?
Answer:- 7
48.नेपालको कति संस्कृतिक सम्पदालाई विश्व सम्पदा सुचिमा राखिएको छ ?
Answer:- 10
49.थारु संग्रहालय कहाँ पर्दछ ?
Answer:- चितवन
50.बैजनाथ कुन जिल्लामा पर्दछ ?
Answer:- अछाम
51.बजेटलाई कति भागमा बाडिएको छ ?
Answer:- 2भाग
52.विश्वमा सर्वप्रथम बजेट प्रस्तुत गर्ने देश कुन हो ?
Answer:- वेलायत
53.नेपालको कुन धारामा राज्य बमोजिमको आर्थिक उदेश्यहरु उल्लेख गरिएको हो ?
Answer:- धारा51(5)
54.नेपालमा कति ओटा औधोगिक क्षेत्रहरु छन् ?
Answer:- 10
55.रवर्ट कोच कुन देशका थिए ?
Answer:- जर्मनी
56.तापको गतिवादी सिधान्त कसले दिएका थिए ?
Answer:- केल्भिन
57.नेपालमा टिस्यु कल्चर प्रयोगशालाको स्थापना कहाँ गरिएको हो ?
Answer:- ललितपुर
58.Wikipedia विश्वका कति भाषाहरुमा उपलब्ध छ ?
Answer:- 299
59.आउँ कति प्रकारका हुन्छ ?
Answer:- 2
60.मानव शरीरका लागि आवश्यक पर्ने अनिवार्य एमिनो एसिड कति प्रकारको हुन्छ ?
Answer:- 8
61.एउटा रुखले दैनिक सरदर कति अक्सिजन उत्पादन गर्दछ
Answer:- 2.7 के.जी.
62.तीनवटा मुटु हुने जनावर कुन हो ?
Answer:- अक्टोपस
63.सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला कुन हो ?
Answer:- काठमाडौँ
64.भाषा आयोगको अध्यक्ष हुन कति वर्षको हुनुपर्छ ?
Answer:- 45वर्ष
65. नेपाल र भारत बीच पेट्रोलियम पाइपलाइनको उदघाटन कहिले भएको हो ?
Answer:- वि.सं.2076-5-24
66. संघीय संसदको नया भवनको शिल्यान्याश कहिले भयो ?
Answer:- वि.सं.2076-6-1
67. भारतको मोतिहारी र नेपालको अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइनको दुरी कति कि.मि. हो ?
Answer:- 69.08 कि.मि
68. नेपालको 7 वटै प्रदेशको 32 जिल्लामा 4G सेवा कहिले देखि लागु भयो ?
Answer:- वि.सं.2076-6-15
69. प्रदेश नं 2 मा लोकसेवा आयोगको अध्यक्षको हुन् ?
Answer:- सुरेन्द्र प्रसाद यादव
70. प्रस्तावित चरांग विमानस्थल कुन जिल्लामा पर्दछ ?
Answer:- मनाङ
71. नेपाल दक्षिण एसियाकै पहिलो खुला दिशामुक्त देश कहिले बन्यो ?
Answer:- वि.सं.2076-6-13
72. सबै जिल्लामा स्वास्थ्य बिमा लागु गर्ने पहिलो प्रदेश कुन हो ?
Answer:- सुदुरपश्चिम
73. नेपालमा पहिलो धातुको सिक्का छापने जिल्ला कुन हो ?
Answer:- भोजपुर
74. मन्त्रीपरिषदको बैठक वनमा गर्ने प्रदेश कुन हो ?
Answer:- प्रदेश नं.2
75. सन् 2019 मा आएको बुलबुल आंधी भारत लगायत अर्को कुन देशमा आएको थियो ?
Answer:- बंगलादेश
76. नेपालबाट पहिलो समानार्थ नागरिकता पाउने प्रथम सगरमाथा आरोही को हुन् ?
Answer:- एडमण्ड हिलारी
77. एसीसी इमर्जिंग टिम्स एसिया कप, 2019 को प्लेयर अफ दि सिरिज हुने खेलाडी को हुन् ?
Answer:- सौम्यो सरकार
78. कुन देशको राष्ट्रपति र प्रधानमन्त्रीको बिचमा दाजुभाईको नाता छ ?
Answer:- श्रीलंका
79. प्रदेश नं. 3 मा लोकसेवा आयोगका अध्यक्षमा सुरेशमान श्रेष्ठले कहिले सपथ ग्रहण गरेका थिए ?
Answer:- वि.सं.2076-8-2
80. मथिल्लो त्रिशुली थ्री ए को प्र.म. द्वारा कहिले उद्घाटन गरियो ?
Answer:- वि.सं.2076-8-2
81. बोलिभियाका राष्ट्रपति इभो मोरालेसले कहिले राजनामा गरेका थिए ?
Answer:- सन्2019-11-10
82. अयोध्याको विवादित राम भुमिको फैसला कहिले भयो ?
Answer:- सन्2019-11-4
83. एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप 2019 कहाँ आयोजना गरिएको थियो?
Answer:- बंगलादेश
84. दक्षिण एसियाली खेलकुद (साग),2019 कति औ संस्करण हो ?
Answer:- 13 औ
85. राष्ट्रिय शिक्षा नीति, 2076 कहिले जारि० भयो ?
Answer:- वि.सं.2076-7-21
86. 7 वटै प्रदेशमा नियुक्त भएका नया प्रदेश प्रमुखहरुले कहिले शपथ लिनु भयो ?
Answer:- वि.सं.2076-7-19
87. राष्ट्रपतिद्वारा 7 वटै प्रदेशमा प्रमुखहरु पदमुक्त हुने घोषणा कहिले भएको थियो ?
Answer:- वि.सं.2076-7-17
88. त्रि-भुवन विश्वविद्यालयमा प्रध्यापक डा. धर्मकान्त बाँस्कोटा नया उपकुलपति पदमा कहिले नियुक्त हुनु भयो ?
Answer:- वि.सं.2076-7-17
89. हाल नेपालमा कति वोटा भाषा बोलिन्छ ?
Answer:- 129
90. ओलम्पिक पर्वत कुन महादेशमा रहेको छ?
Answer:- उत्तर अमेरिका
91. उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई छुट्याउने नहर कुन हो?
Answer:- पानामा नहर
92. अस्ट्रेलिया महादेश पत्ता लगाउने व्यक्ति निम्न मध्ये को हुन्?
Answer:- क्याप्टेन जेम्स कूक
93. “Land of blue
sky” उपनामले कुन देशलाई चिनिन्छ?
Answer:- मङ्गोलिया
94. तलका मध्ये कुन महादेशमा कुनै पनि मरुभूमि रहेको छैन?
Answer:- युरोप
95. निम्न भनाइ मध्ये कुन सही हो?
Answer:-
माफिया टापु हिन्द महासागरमा अवस्थित एक टापु हो।
96. पिको टापु निम्नमध्ये कुन महासागरमा अवस्थित एक ज्वालामुखीय टापु हो?
Answer:- आन्ध्र महासागर
97. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो?
Answer:- एन्डिज
98. मानव वस्ती रहेको संसारको सबैभन्दा जाडो हुने ठाउँ कुन हो?
Answer:- Oymyakon
99. विश्वको सबैभन्दा लामो नहर कुन हो?
Answer:- स्वेज नहर
0 Comments