header ads

निम्न माध्यमिक( तृतीय श्रेणी) शिक्षक पदका लागि आज सोधिएको प्रश्न

१. नेपालमा कहिलेदेखि दासप्रथाको उन्मूलन भएको थियो?
• विक्रम सम्वत १९८१
२. नेपालमा राष्ट्रिय शिक्षा दिवस कुन दिन मनाइन्छ?
•आश्विन २ गते
३. ०.७५ लाई भिन्नमा बदल्दा कति हुन्छ?
•3/4
४. पृथ्वीको उत्तरी ध्रुव दक्षिणी ध्रुवको ठिक बीचमा पर्ने गरी खिचिएको काल्पनिक रेखालाई के नामले चिनिन्छ?
• भूमध्य रेखा
५.विकास निर्माण कार्यलाई व्यवस्थित गर्न 'भलमन्सा  छान्ने' र नयाँ वर्षका रुपमा' तिलासंकाइत' मान्ने परम्परा नेपालको कुन जातिमा रहेको छ ?
•थारु
६. विकासोन्मुख  देशलाई दिगो खपत तथा उत्पादनतर्फ उन्मुख गर्ने वैज्ञानिक र प्राविधिक क्षमतालाई बलियो पार्न सघाउने विषय' दिगो विकास लक्ष्य'को कुन लक्ष्यसँग सम्बन्धित छ?
• लक्ष्य १२: दिगो उपभोग तथा उत्पादन
७. world happiness report 2024 अनुसार विश्व खुसी सूचकांकमा नेपाल  कतिऔ स्थानमा रहेको छ?
• ९३औं
८. what does "WIFI" stand for?
•WIRELESS FIDELITY 
९. दिएको अनुक्रम अनुसार प्रश्न चिन्ह भएको ठाउँको लागि उपयुक्त विकल्प छान्नुहोस्। 
१०००, ८६५ ,?,५९५, ४६०, ३२५
•७३० ( १३५ ले घटेको छ)
१०. महालङ्गुर हिमशृङ्खलामा नपर्ने हिमाल तलको मध्ये कुन चाहिँ हो?
▪︎ गौरीशंकर (रोलवालिङ हिम श्रृङ्खला अन्तर्गत पर्दछ)
११. पन्ध्रौँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८०/८१ सम्म गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ?
•९.५ %
१२.संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्ने SAARC अन्तर्गत पहिलो राष्ट्र कुन हो?
• भारत
१३. what is the proper procedure for reporting cyber crime in nepal?
• contact nepal police cyber bureau 
१४. dog :bark जस्तै bird:?
▪︎chirp
१५.पृथ्वी आफ्नो अक्षमा कसरी फन्को मार्दछ?
• पश्चिमबाट पूर्वतर्फ
१६.नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीमा मिसिने आउने नदीहरूमध्ये सबभन्दा सानो सहायक नदी कुन हो?
• लिखु
१७. १५ औं आवधिक योजनामा नेपाललाई कहिलेदेखि दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकको सूचीमा स्तरोन्नति गर्ने दीर्घकालीन सोच राखिएको छ? 
▪︎विक्रम सम्वत २०८७
१८.SAARC क्षयरोग केन्द्र कुन देशमा रहेको छ?
▪︎ nepal
१९.नेपालको संविधानले कुन कुन वर्गका नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम निःशुल्क उच्च शिक्षा पाउने मौलिक हकको व्यवस्था गरिएको छ?
▪︎ अपाङ्गता भएका र आर्थिक रूपले विपन्न
२०. क्रम नमिलाई राखिएको अक्षरलाई"ACCOKEP" अर्थपूर्ण शब्द बनाउँदा तलकामध्ये कुन वर्गमा पर्दछ?
• चराचुरुङ्गी (peacock 🦚 )
२१.सबैभन्दा गहिरो महासागर कुन हो
▪︎ प्रशान्त महासागर

Post a Comment

0 Comments