1.
बौद्धधर्म
अनुसार नेपालको पहिलो राजा को थिए?
2.
हिन्दु
धर्म अनुसार नेपालको पहिलो राजा को थिए ?
3.
ने
मुनिले पहिलो राजा कसलाई बनाएका थिए ?
4.
गोपाल
भन्नाले के बुझिन्छ ?
5.
नेपालमा
सर्वप्रथम कुन वंशले शासन गरेको थियो ?
6.
पशुपतिमा
ज्योति लिङ्ग कुन वंशको बेलामा प्राप्त भाको हो ?
7.
गोपाल
वंशका प्रथम राजा भुक्तमान हो भने अन्तिम राजा को थिए ?
8.
गोपालवंशको
8 जना राजाहरुले कति
वर्ष शासन गरेका थिए ?
9.
गोपाल
वंशको बेलामा नेपालको सिमाना पूर्व देखि पश्चिम कहाँ सम्म थियो ?
10. गोपाल वंशको बेलामा नेपालको सिमाना
उत्तरदेखि दक्षिण कहाँ सम्म थियो
?
11. गोपाल वंशावली कसको पालामा तयार गरेको थियो ?
12. अहिर /महिषपाल भनेको के हो ?
13. किरातको अर्थ के बुझिन्छ ?
14. किरातीहरुको शासन केन्द्र कहाँ थियो ?
15. किरातहरूको मूल थलो के थियो ?
16. किराँतहरुको कुन धर्म मान्दथे ?
17. किरातहरूको आराध्य देवता को थियो ?
18. किरातकालमा महादेवलाई paruhang भनिन्थ्यो भने पार्वतीलाई के भनिन्थ्यो ?
19. नेपालमा राजतन्त्रको व्यवस्थित सुरुवात
कुन काल देखि भएको हो ?
20. पशुपतिमा विरुपाक्षको मुर्ति कहिले
स्थापना भएको हो ?
21. मृतकको सम्झनामा किरातहरुले कुन पूजा
गर्दथे ?
22. स्थानीय प्रशासन अन्तर्गत जिल्लालाई के
भनिन्थ्यो ?
23. किरात कालमा कुन धर्मको बाहुल्यता थियो ?
24. सोम वंशको शासन केन्द्र कहाँ थियो ?
25. कुन किराँती राजा लाई हराएर सोमवंशी
राज्य आरोहण गरे ?
26. महिषपाल वंशको प्रथम राजा वरसिंह हो भने
अन्तिम राजा को हुन् ?
27. महिषपाल हरु मातातीर्थमा तीन जना
राजाहरूले कति वर्ष शासन गरे ?
28. किरातका अन्तिम राजा गस्ती हो भने प्रथम
राजा कुन हो ?
29. किरातहरूको शासन केन्द्र कहाँ थियो ?
30. किरातहरुको कति जना राजाहरुले 1118
वर्ष शासन गरे?
31. लिच्छवि वंशको प्रथम र अन्तिम राजा को
थिए ?
32. सोम वर्षको प्रथम र अन्तिम राजा को थियो ?
33. सोम वंशको शासन केन्द्र कहाँ थियो ?
34. सोम वंश कतिजना राजाले कति वर्ष शासन
गरे ?
35. सूर्यवंशको प्रथम र अन्तिम राजा को थियो ?
36. ठाकुर वंशको प्रथम र अन्तिम लगेको थियो ?
37. गोरखाको प्रथम र अन्तिम राजाको थियो ?
38. तनहुँको प्रथम र अन्तिम राजाको थिए ?
39. चौदण्डीको अन्तिम राजा को थियो ?
40. पाल्पाको प्रथम र अन्तिम राजा को थियो ?
41. काठमाडौंको अन्तिम मल्ल राजा को हो ?
42. भक्तपुरको प्रथम र अन्तिम मल्ल राजा को
थिए ?
43. पाटनको प्रथम र अन्तिम मल्ल राजा को थिए ?
44. उपत्यकाका प्रथम राजा को थिए ?
45. मल्ल वंशको प्रथम र अन्तिम राजा को थिए ?
46. लिच्छवीकालमा आदिपुरुष भनेर कसलाई
चिनिन्छ ?
47. हिन्दू वर्णको व्यवस्था कसको पालामा
भएको हो ?
48. शिब र अर्जुनबीच युद्ध कसको पालामा भएको
हो ?
49. गौतमबुद्ध कसको पालामा काठमाडौ आएका थिए ?
50. राजा यलम्बरको सालिग कहाँ रहेको छ ?
51. 800
किराती राजा यूद्धमा मारिएको ठाउँको हो ?
52. मानदेवले कहिलेदेखि शासन सुरुवात गरे ?
53. मानदेवको बुबाको नाम के थियो ?
54. मानदेवको आमाको नाम के थियो ?
55. मानदेवको छोराको नाम के थियो ?
56. मानदेवका कति जना पत्नीहरू थिए ?
57. चाँगुनारायणको मन्दिर कसले बनाएको थियो ?
58. नगर बासुकीको पुजा गर्ने चलन कसले
चलाएको हो ?
59. मनाङ मुद्रा कसले चलाएको हो ?
60. गोकर्णमा मानवबस्ती कसले बसाएका थिए ?
61. मानगृह कसले निर्माण गरेको हो ?
62. विजयजात्रा प्रचलन कसले चलाएको थियो ?
63. स्वयम्भूको अभिलेखमा नेपालको कुन राजाको
वंशक्रम छ ?
64. गोरखापत्रको प्रकाशन कहिले भयो ?
65. gorkha
प्रकाशन समितिको स्थापना कहिले भयो ?
66. गोरखा पत्रलाई दैनिकी प्रकाशन कहिलेदेखि
सुरु भयो ?
67. गोरखापत्र कहिलेदेखि रंगीन प्रकाशित हुन
थाल्यो ?
68. gorkhapatra
बहुभाषामा प्रकाशित कहिलेदेखि भयो ?
69. अंशुवर्माले कहिले देखि शासन गरेको थियो ?
70. hindu
र bauddha धर्म मान्ने राजा को थिए ?
71. अंशु वर्मा कुन वंशका राजा थिए ?
72. बोधिसत्वको अवतार कुन राज्यले लिएको
थियो ?
73. aadarsh
शासक भनेर कसलाई चिनिन्छ ?
74. लिच्छविकालमा स्वर्ण युग भनेर कसलाई
चिनिन्छ ?
75. अंशुवर्माले कुनकुन पदाबी धर्ना गरेका
थिए ?
76. बालकको साल नाल काट्ने चलन कसले चलाएको
थियो ?
77. युवराजधिराज घोषणा गर्ने राजा को थिए ?
78. पशुपतिलाई राज्यमान्यता दिने राजा को
थिए ?
79. अंशुवर्माले कुन ठाउँमा मानव बस्ती
बसाएका थिए ?
80. अंशुवर्माले प्रचलनमा ल्याएको मुद्राको
नाम के हो ?
81. कैलाशकुट भवन कसले निर्माण गरेका थिए ?
82. शब्द विद्या ग्रन्थको रचना कसले गरेका
थिए ?
83. राजाको उत्तराधिकारी घोषणा गर्ने चलन
कसले चलाएको हो ?
84. panchali
प्रथाको सुरुवात कसले गरेको हो ?
85. गुप्त सम्वतको अंत कसले गरेका थिए ?
86. अंशुवर्माको शिक्षा के थियो ?
87. वैषणव मुद्रामा के को चित्र छ ?
88. अंशुवर्माको बारेमा वर्णन गर्ने चिनियाँ
नागरिकको थिए ?
89. अंशुवर्माको पालोमा भारतका शासक को थिए ?
90. ansubarma
को पालोमा तिब्बतका शासकको थिए ?
91. अंशुवर्माको छोरी भृकुटीको हो भने
छोराको थिए ?
92. अंशुवर्मा पछि राजा को भएको थियो ?
93. •तिब्बतमा शरण लिने रोजेको थिए ?
94. पहिलोपटक युवराज घोषित हुने राजाको थिए ?
95. नरेन्द्रदेवले कहिलेदेखि कहिलेसम्म शासन
गरेका थिए ?
96. आकाशको पूर्णचन्द्र भनेर कसलाई चिनिन्छ ?
97. महाराजाधिराज परम भट्टारक पदवी धर्ना
गर्ने राजाको थिए ?
98. भोटे जात्रा कसले चलाएका थिए ?
99. रातो मच्छिन्द्रनाथको रथयात्रा कसले
चलाएको हो ?
100.
पण
र पुराण नामक मुद्रा कसले प्रचलनमा ल्याएको हो ?
101.
प्रसिद्ध
भद्राधिवस भवनकसले बनाएको हो ?
102.
झ्यालमा
बुट्टा राख्ने चलन कसले चलाएको हो
?
103.
सिंहासन
शब्दको शुरुवात कसले गरेका थिए
?
104.
द्धैध
शासनको अन्त कसले गरेको थियो ?
105.
शान्तिश्री
भनेर कसलाई चिनिन्छ ?
106.
पशुपतिनाथको
मन्दिर कसले निर्माण गरेको हो ?
107.
स्वम्भुको
ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण कसले गरेको xf] ?
108.
गुणकामदेवले
अर्को के नामले चिनिन्छ ?
109.
कन्तिपुरमा
मानव बस्ती बसाउने राजाको थिए ?
110.
सक्यौं
वर्षको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन कसले चलाएको हो ?
111.
भद्रकाली
मन्दिर कसले निर्माण गरेको हो ?
112.
आधुनिक
काठमाडौंका निर्माता भनेर कसलाई चिनिन्छ ?
113.
गुणकामदेवले
चलाएको जात्राहरू कुनकुन हो ?
114.
अंशुवर्माको
छोरी भृकुटीको विवाह को सँग भएको हो ?
115.
हरित
तारा भनेर कसलाई चिनिन्छ ?
116.
भृकुटीको
तिब्बती नाम के हो ?
117.
भृकुटीको
बाल्यकालको नाम के हो ?
118.
भृकुटी
तिब्बत जाँदा लगेको भिछुको नाम के हो ?
119.
अरनिकोको
जन्म कहाँ र कहिले भएको हो ?
120.
प्यागोडा
शैलीको विकास कसले गरेको हो ?
121.
प्यागोडा
शैली लाई अर्को के नामले चिनिन्छ
?
122.
अरनीको
कति सालमा चीन गएका थिए ?
123.
अरनिको
चीन जाँदा नेपालका राजा को थिए
?
124.
अरनिको
चीन जाँदा चीनका राजा को थिए ?
125.
अरनिकोले
जीवनकालमा कतिवटा मन्दिर निर्माण गरेको थियो ?
126.
सम्राट
अशोकको छोरी चारुमतीको विवाहको सँग भएको हो ?
127.
सम्राट
अशोक कस्को पालामा नेपाल आएका थिए
?
128.
चारुमती
बसाएको ठाउँको नाम के हो?
129.
पशुपतिमा
सुनको छाना चढाउने राजा को थिए
?
130.
लिच्छवि
कुलकेतु धारणा गर्ने राजा को थिए
?
131.
ansubarma लाई
महासामन्त पदवी दिने राजाको थिए
?
132.
थानकोटमा
मानव बस्ती बसाउने राजा को थिए
?
133.
kritipur मा
मानव बस्ती बसाउने राजा को थिए
?
134.
नेपालमा
द्धैध शासनको सुरुवात गर्ने राजा को थिए ?
135.
शिलालेखमा
नेपालको कल्याण होस् लेख्ने राजाको थिए ?
136.
4 वर्ण
18 जात वर्गीकरण गर्ने
राजा को थिए ?
137.
विश्वदेव
बनेर कसलाई चिनिन्छ ?
138.
स्वयम्भू
चैत्य र chahabil चैत्य
स्थापना गर्ने राजाको थियो ?
139.
काठमाडौंमा
लामो समयसम्म मनाइने जात्रा कुन हो?
140.
लिच्छवि
वंश कुन वंशका थिए ?
141.
लिच्छविकालमा
धान ,चामल ,घ्यू, तेल,नाप्न प्रयोग गर्ने इकाई कुन हो ?
142.
केन्द्रमा
बस्ने जनतालाई पौर भनिन्छ भने प्रान्तमा बस्ने जनतालाई के भनिन्छ ?
143.
chandragupta कसको
पालामा नेपाल आएको थिए ?
144.
मनाङको
मुद्रमा के को चित्र अंकित थियो
?
145.
लिच्छविहरु
कहिले नेपाल आएका थिए ?
146.
वैष्णव
धर्मको उत्थान गर्ने राजा को हो
?
147.
लिच्छविकालमा
प्रचलित लिपि कुन हो ?
148.
नेपाल
सम्वतका प्रवर्तक को थिए ?
149.
लिच्छविकालमा
ललितपुरलाई के भनिन्थ्यो ?
150.
लिच्छविकालमा
शिक्षा सम्बन्धी काम गर्ने संस्था कुन हो ?
151.
लिच्छविकालमा
प्रायजसो कुन भगवानको आराधना गरिन्थ्यो ?
152.
शंकरदेवलाई
कसले पदच्युत गरेका थिए ?
153.
लिच्छविकालमा
कर भनेर के बुझिन्थ्यो ?
154.
अापनकर
केमा लाग्दछ ?
155.
पशुमा
लाग्ने करलाई के भनिन्थ्यो ?
156.
कृषिमा
लगाइने करलाई के भनिन्थ्यो ?
157.
तेलमा
लाग्ने करलाई के भनिन्थ्यो ?
158.
भैंसीमा
लाग्ने करलाई के भनिन्थ्यो ?
159.
सुगुरमा
लाग्ने करलाई के भनिन्थ्यो ?
160.
कपडामा
लाग्ने गर्दै के भनिन्थ्यो ?
161.
मनोरञ्जन
म लाग्ने करलाई के भनिन्थ्यो ?
162.
वर्णसंकर
भनेर के बुझिन्छ ?
163.
महासामनत
भनेको के हो ?
164.
सामनत
को के हो ?
165.
महासर्वदण्डनायक
भनेको के हो ?
166.
सर्वदण्डनायक
भनेको के हो ?
167.
महाबलाध्यक्ष
भनेको के हो ?
168.
बलाअध्यक्ष
भनेको के हो ?
169.
भट्टनायक
भनेर कसलाई भनिन्थ्यो ?
170.
भट्ट
भनेर कसलाई भनिन्थ्यो ?
171.
अमात्य
भनेर कसलाई भनिन्थ्यो ?
172.
युवराज
भनेर कसलाई भनिन्थ्यो ?
173.
प्रसादाधिकृत
कसलाई भनिन्थ्यो ?
174.
प्रधान
कसलाई भनिन्थ्यो ?
175.
गोल्मिक
भनेर कसलाई भनिन्छ ?
176.
मानदेवले
बसाएको बस्ती को नाम के हो ?
177.
अन्सुबर्मा
ले बसाएको बस्ती नाम के हो ?
178.
गुणकामदेवले
बसाएको बस्तीको नाम थियो ?
179.
वरदेव
बसाएको बस्ती नाम के हो ?
180.
भक्तपुरमा
कसले बस्ती बसालेको हो ?
181.
kriti pur ma बस्ती
बसालेको होला ?
182.
थानकोटमा
बस्ती बसाउने राजाको थियो ?
183.
बलदेवले
कहाँ बस्ती बसालेका थिए ?
184.
बुढानीलकण्ठमा
बस्ती बसाउने राजाको हो ?
185.
कान्तिपुरमा
बस्ती बसाउने राजाको हो ?
186.
भक्तपुरमा
बस्ती बसाउने राजा को थिए ?
187.
चौदण्डी
बस्ती बसाउने राजको हो ?
188.
मानदेवले
manang मद्रा चलाएको हो भने
गुणकामदेवले कुन मुद्रा चलाएको थियो ?
189.
ansubarma चलाएको
मुद्राको नाम के थियो ?
190.
महेन्द्र
मल्लले चलाएको मुद्राको नाम के हो
?
191.
सिद्धिनरसिंह
मल्लले चलाएको मुद्राको नाम के हो
?
192.
ratna malla ले
चलाएको मुद्रा कुन हो ?
193.
सुनको
असर्फी बनाउने राजा को थिए ?
194.
सुनको
मुद्रा चलाउने राजाको हो ?
195.
विश्वको
सानो मुद्रा जावा कसले चलाएको हो
?
196.
पण
र पुराण नामक मुद्रा कसले चलाएको हो ?
197.
कागजी
नोट सर्वप्रथम प्रचलनमा ल्याउने राजको थिए ?
198.
चारकुने
मुद्रा कसले चलाएको हो ?
199.
गौसुकी
मुद्रा कसले चलाएको हो ?
200.
बीचमा
प्वाल परेको मुद्रा कसले चलाएको हो ?
201.
तीन
संमवत्अंकित मुद्रा कसले चलाएको हो
?
202.
रु
1 को नोट कसको पालामा
प्रचलनमा आएको हो ?
203.
त्रिभुवन
राजाको पालमा कुन-कुन नोट प्रचलनमा आएको थियो ?
204.
महेन्द्र
राजाको पालमा कुन नोट प्रचलनमा आएको थियो ?
205.
बिरेन्द्र
राजाको पालामा कुन नोट प्रचलनमा आएको थियो ?
206.
100 पैसामा
बराबर एक रुपैयाँ निर्धारण गर्ने राजा को थिए ?
207.
लिच्छविकालमा
भट्टारक ,ढुतक, प्रतिहार ,पिठाध्यक्ष, महाप्रतिहार भनेर कुन पदलाई बुझिन्थ्यो ?
208.
209.
महाप्रतिहार
भनेर कुन पदलाई बुझिन्थ्यो ?
210.
लिच्छवीकालीन
द्रंग,तल र ग्राम शब्दले के बुझिन्थ्यो ?
211.
मापचोक
भनेको के हो ?
212.
पांचाली
भनेको के हो ?
213.
लिच्छविकालमा
बजारअड्डा भनेर के बुझिन्थ्यो ?
214.
लिच्छवीकालमा
परमाशन भनेर के बुझिन्छ ?
215.
कुथेर
भनेको के हो ?
216.
लिच्छविकालमा
पंच अपराधलाई के भनिन्थ्यो ?
217.
लिच्छविकालमा
कुलो र खानी सम्बन्धी काम गर्ने निकायले के भनिन्थ्यो ?
218.
लिच्छवीकालीन
वाक,धिक,धन,वध दण्ड भनेर के बुझिन्छ ?
219.
लिच्छवीकालिन
पूर्वाधिकरण र पश्चिमाधिकरण भनेर के बुझिन्छ ?
220.
लिच्छवीकालिन
भट्टाधिकरण र बिष्टि भनेर के बुझिन्छ ?
221.
पशुपतिमन्दिरको स्थापना ,राष्ट्रदेवता, देवल, बसाहा, पुजारी ,भट्ट पुजारी राख्ने चलन ,सुनको छानो , स्वर्ण बनाउने ,हालको मुर्ति रोख्ने राजाहरु को को थिए ?
222.
पशुपतिलाई
पंचामृतले नुहाउने राजाको थिए ?
223.
पशुपति
छेउको कोटलिङ्ग बनाउने
राजा को थिए ?
224.
पशुपतिमा
21 कोष चढाउने राजा को
थिए ?
225.
पशुपति
परिसरमा इशानेश्वर मन्दिर स्थापना कसले गरेको हो ?
226.
चाँदीको
कमल पशुपतिमा चढाउने राजा को थिए
?
227.
पशुपतिको हालको पुजारीको हो ?
228.
मध्यकाल
कहिलेदेखि कहिलेसम्म लाई भनिन्छ
?
229.
नेपालमा
मल्लहरु कहाँबाट प्रवेश गरेका थिए
?
230.
मल्ल
राजाहरु आफूलाई के मान्थे ?
231.
मल्ल
वंशका प्रथम राजा को हो ?
232.
अरिदेवको
छोरा को थिए ?
233.
पशुपतिमा
महास्नान गराउने राजा अभय मल्ल कसरी गरेका थिए ?
234.
जयस्थिति
मल्ल कहिलेदेखि शासन सुरुवात गरे
?
235.
जयस्थिति
मल्लको विहे कोसँग भएको थियो कहिले
?
236.
कर्नाटक
वंशको समाजिक सुधारक र मानव न्यायशास्त्रको लेखक भनेर कसलाई चिनिन्छ ?
237.
सर्वप्रथम
व्यावसायिक शिक्षा सुरुवात गर्ने राजाको थियो ?
238.
जग्गाधनीलाई
तालसिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन कसले चलाएको हो?
239.
बिहे
पछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन कसले चलाएको हो ?
240.
जमीन
धितो राखी ऋण दिने चलन कसले चलाएको हो ?
241.
पशुपतिमा
लव र कुशको मुर्ति कसले बनाएको हो
?
242.
ललितपुरमा
kumbeshwor को मन्दिर कसले
बनाएको हो ?
243.
देवपाटनमा
जया बागेश्वरी मन्दिर कसले बनाएको हो ?
244.
ब्राह्मणलाई
पंचगौडा र पंचद्रविडमा विभाजन गर्ने राजा को थिए ?
245.
4 वर्ण
36 जात कायम गर्ने राजा
को थिए ?
246.
जयस्थिति
मल्लले जग्गालाई कति भागमा विभाजन गरेका थिए ?
247.
जयस्थिति
मल्लले उपत्यकाका नेवार लाई उपजातमा गरेका थिए ?
248.
महेन्द्र
मल्लले कहिलेदेखि शासन सुरुवात गरेको थियो ?
249.
चाँदीको
मोहर ,स्वेत विनायक जात्रा
र तलेजु भवानी मन्दिर
निर्माण गर्ने राजाको थियो ?
250.
प्रजाको
घरमा धुवाँ नआएसम्म खान खाने राजा को हो ?
251.
दिल्ली
सम्झौता द्वारा विनिमय दर कायम गर्ने राजा को थिए ?
252.
जुवा
खेल्ने लाई दण्ड दिने व्यवस्था कसले चलाएको हो ?
253.
विदेशबाट
सीप सिकेर आउनु पर्छ भन्ने राजा को थियो ?
254.
कवि
चूडामणि चक्र उपाधि प्राप्त गर्ने राजा को थिए ?
255.
यक्ष
मल्लले कहिलेदेखि शासन सुरुवात गरे
?
256.
यक्ष
मल्लको बुवाको नाम के थियो ?
257.
यमलेश्वर
र नेपाल मण्डलेश्वर उपाधी धारणा गर्ने राजा को थियो ?
258.
भक्तपुरको
दत्तात्रेय, लोकेश्वर
,भीमनाथ, यक्षेस्वर मन्दिर निर्माण गर्ने राजा
को थिए ?
259.
260.
261.
भक्तपुरलाई
पखाल्ने घेर्ने राजाको थिए ?
262.
आफ्नो
राज्य छोराछोरीलाई बार्ने राजा को थिए ?
263.
यक्ष
मल्लले bhaktapur, कान्तिपुर,
पाटनमा कसलाई राजा बनाइएको थियो ?
264.
सिद्धिनरसिंह
मल्ल कहिलेदेखि शासन गरे ?
265.
पाटनको
21 गजुर कसले बनाएको हो
र कहिले ?
266.
आफ्नो
राज्य छोराछोरीलाई सोपेर तिर्थ जाने राजा थियो ?
267.
कर्तिक
र nursing नाच कस्ले प्रचलनमा
ल्याएको हो ?
268.
गर्मीमा
आगो ताप्ने जाडोमा ढुङ्गामा
बस्ने राजा को थिए ?
269.
सिद्धिनरसिंह
को बुवाको नाम के थियो ?
270.
सिद्धिनरसिंहको
छोराको नाम के थियो ?
271.
सिद्धिनरसिंहको
मृत्यु कहिले र कहाँ भएको हो ?
272.
चुडामणि
सम्राट बनेर कसलाई चिनिन्छ ?
273.
प्रताप
मल्ल कहिलेदेखि शासन सुरुवात गरे
?
274.
बुवालाई
कैद गरेर राजा हुने व्यक्ति थिए
?
275.
प्रताप
मल्लको बुवा को थियो ?
276.
कविन्द्र
भनेर कसलाई चिनिन्छ ?
277.
15 भाषामा
अज्ञात भएको राजको थिए ?
278.
कसको
पालादेखी बुढानिलकण्ठमा दर्शन गर्न छाडेको हो ?
279.
कालभैरव
हसाउने राजा को थिए ?
280.
हरसिद्धिको
नाच हेर्दा हेर्दै मर्ने राजाको थिए ?
281.
प्रताप
मल्लले हनुमानढोका भित्र कुन कुन चोक बनाएका थिए ?
282.
हनुमानढोका
मूर्ति ,कालभैरवको स्थापना,
रानीपोखरीको स्थापना ,दक्षिणकाली मन्दिर को स्थापना गर्ने
राजा को थिए ?
283.
रुपमती
राजमति कसको रानीहरु थियो ?
284.
स्वयम्भूको
चैत्यमा बज्र चढाउने राजाको थिए
?
285.
सिंहदरबार
वैद्यखानाको स्थापना कसले गरेको हो
?
286.
रानीपोखरीको
अर्को नाम के हो ?
287.
सर्वप्रथम
रानीको नामबाट मुद्रा उल्लेख गर्ने पहिलो राजा को थिए ?
288.
चुडामणि
सम्राट भनेर कसलाई चिनिन्छ ?
289.
उषाहरण
र जमानी विधा विलाप नाटक कसले लेखेको हो ?
290.
भक्तपुरको
55 झ्याले दरबार कसले
निर्माण गरेको हो ?
291.
न्यातपोल
देवल कसले निर्माण गरेको हो ?
292.
मैथिली
साहित्यको विद्वान भनेर कसलाई चिनिन्छ ?
293.
bhupatindra malla कहिलेदेखि शासन गरे र उनको बुवाको नाम के थियो ?
294.
सात
गाउँ निर्माण कसले गरेका थिए ?
295.
पाटनका
6 प्रधानहरुले द्वारा
दुवै आँखा झिकेर मारिने राजाको हो
?
296.
नेपालको
पहिलो महिला शासकको हुन् ?
297.
शरणको
मरण गर्नु हुँदैन अन्य राजाको हो
?
298.
बुवा
कै पालामा राजाहुने को थिए ?
299.
भक्तपुरका
अन्तिम राजा को थिए ?
300.
पृथ्वीनारायण
शाहले कोसँग मित लगाएको थियो ?
301.
ranjit मल्लको
निधन कहिले भयो ?
302.
योगनरेन्द्र
मल्ल कहिलेदेखि शासन सुरुवात गरे
?
303.
जसमा
मेरो शालिक माथिको चरा उडेर जान्न तबसम्म मलाई जीवित नै सम्झनु पर्दछ भन्ने राजा
को थिए ?
304.
तामाv'को विष खाने राजाको
थिए ?
305.
योगनरेन्द्र
मल्ल मृत्यु हुँदा कतिजना रानिहरु सति गएको थियो ?
306.
पुत्रशोकले
चाँगुमा बस्ने राजा को थिए ?
307.
ज्योतिषी
हरुकोलागि मणिमण्डप बनाउने राजाको थियो ?
308.
सैनिक
बहादुरी देखाउनेलाई चुडामणी पदक दिने राजा को थिए ?
309.
जयप्रकाश
मल्ल कहिलेदेखि छ सुरुवात गरे ?
310.
अभागी
राजा भनेर कसलाई चिनिन्छ ?
311.
पृथ्वी
नारायणशाहसँग छाता
र जुत्ता मागने राजाको थिए ?
312.
इन्द्रजात्रामा
कुमारीको रथ कसले चलाएको हो ?
313.
बालाजुको
21 धारा गोकर्णेश्वर
मन्दिर कसले निर्माण गरेको हो ?
314.
हालसम्म
कायम घोडेजात्रा प्रचलन कसले ल्याएको हो ?
315.
कुमारीको
छनौट गर्ने चलन कसले चलाएको हो
?
316.
जयप्रकाश
मल्लको पूर्ण जन्म कुन राज्यमा भएको मानिन्छ ?
317.
बौलाहा
राजा भनेर कसलाई चिनिन्छ ?
318.
kantipur नामाकरण
गर्ने राजा को हो?
319.
काष्ठमण्डप
कसले निर्माण गरेको हो?
320.
काष्ठमण्डपलाई
अर्को के नामले चिनिन्छ ?
321.
धोबीको
हातको पानी चढाउने राजाको हो ?
322.
मल्लकालमा चौतारा, mahapatra,
परमान, प्रजापंच ,उभय ,जिम्वाल ,उमरा, भण्डार गरिक, जोशी, अधिकारी , कोटिलिङ्ग जस्ता रहेका पदहरु ले के काम
गर्थ्यो ?
323.
आधुनिक
इतिहासको सुरुवात कहिले भयो ?
324.
द्रव्य
शाह कहिलेदेखि शासन गर्न थालेको हो
?
325.
द्रव्य
शाह देखि नरभूपाल शाह सम्म क्रमशः राजाहरु को को थिए ?
326.
पृथ्वीनारायण
शाहदेखि ज्ञानेन्द्र सम्म क्रमशः राजाहरु को को थिए ?
327.
राणा
शासन भन्दा पहिला छवटा प्रधानमन्त्रीहरूको को को हुन् ?
328.
सुगौली
सन्धि कहिले भएको हो ?
329.
सुघौली
सन्धी भएको बेला नेपालको राजा र प्रधानमन्त्री को थिए ?
330.
सुगौली
सन्धिमा कतिवटा धारा रहेको छ ?
331.
सुगौली
सन्धिमा नेपाल र अङ्ग्रेज बाट हस्ताक्षर गर्ने व्यक्ति थिए ?
332.
पृथ्वीनारायण
शाहको जन्म कहिले भएको हो ?
333.
पृथ्वीनारायण
शाहले कहिलेदेखि शासन सुरुवात गरे
?
334.
पृथ्वीनारायण
शाह बुवा र आमाको नाम के हो ?
335.
पृथ्वी
नरायणशाह लाई पालनपोषण कसले गरेका थिए ?
336.
पृथ्वी
नारायण शाहले कुन गोत्र लिएका थिए
?
337.
पृथ्वीनारायण
शाहको छोरीको नाम के हो ?
338.
banshidar पाण्डे
भनेर कसलाई चिनिन्छ ?
339.
prithvi narayanशाहले
पहिलो आक्रमण कहाँ गरेका थिए ?
340.
पृथ्वी
नारायण शाहले उपत्यका जित्न कुन नीति अपनाएका थिए ?
341.
पृथ्वी
नारायण शाहका मावली कहाँ हो ?
342.
पृथ्वी
नारायण शाहले पहिलो विवाह सँग गरेका थिए ?
343.
पृथ्वी
नारायण शाहले दोस्रो विवाह गरेको थिए ?
344.
मकवानपुर
लडाईमा पृथ्विनारायण शाहले कसलाई हराएका थिए ?
345.
नुवाकोट
विजयी संगै छाला काडेर मर्ने राजा को हुन् ?
346.
त्रिशक्ति
बनेर कुन राज्यले चिनिन्थ्यो ?
347.
गोरखा
राज्यको विस्तार कहाँदेखि कहाँसम्म भएको थियो ?
348.
सिन्धुलीगढी
युद्धमा मारिने अंग्रेजको तर्फबाटको थिए ?
349.
मरमट
नीति भनेर के बुझिन्छ ?
350.
खानगीप्रथा
बनेर के बुझिन्छ ?
351.
लम्जुङ्ग
र गोरखाका सन्धि कहिले भएको हो
?
352.
पृथ्वी
नारायण शाहले जितेको 7 गाउँको
नाम के हो ?
353.
पृथ्वी
नरायण शाहले सात गाउँ पहिले जितेका थिए ?
354.
बसन्तपुर
नौतले दरबार कसले बनाएको थियो ?
355.
लालमोहर
प्रचलन चलाउने राजा को थिए ?
356.
राष्ट्रिय
झण्डा र चलनचलाउने राजा को थिए
?
357.
बाह्रवर्षे
संमयक महादान पूजा कस्ले प्रचलन चलायो ?
358.
खरिदार
पद कसको पालामा सुरुवात भएको हो
?
359.
छेडलअड्डा
भनेर के बुझिन्छ ?
360.
समरजङ्गअड्डा
भनेर के बुझिन्छ ?
361.
दप्तर
खाना के काम गर्थ्यो ?
362.
पृथ्वीनारायण शाहले गोरखा, नुवाकोट, नाल्दुम ,काभ्रे, मकवानपुर ,kritipur ,काठमाडौँ ,ललितपुर ,भक्तपुर, चौदण्डी ,विजयपुर, कहिले जितेका थिए ?
363.
काठमाडौंलाई
कहिले राजधानी घोषणा गरेको हो ?
364.
prithvinarayan शाहको
मृत्यु कहिले भएको थियो ?
365.
kritipur ,kantipur , अल्मोड,देउथल
,थालिङ,
palanchok,तिमाल, काँगडा, समनपुर ,दिगचा र कुमाउँ वीर प्राप्त गर्ने
ब्यक्तिहरु कोको थिए ?
366.
पृथ्वी नारायण शाह को पालामा
चौतरिया ,काजी, सरदार, खरिदार, खजान्ची ,टक्साल, बिचारी, जेठो बुढा, सुब्बा, ओमरा, धर्माअधिकार जस्ता पदहरू ले के काम गर्थ्यो ?
367.
प्रजा
माटो भयो दरबार बलियो हुन्छ भन्ने भनाई कसको हो ?
368.
तीन
कोठामा हामी पनि पाँच पाण्डव थिए यो भनाई कसको हो ?
369.
पृथ्वी
नारायण शाहले पाटनको राजा बन्ना कसलाई पठाएका थिए ?
370.
पृथ्वीनारायण
शाहकाे जेठो छोरा को थिए ?
371.
पृथ्वी
नारायण शाहको कान्छो छोरा को थिए
?
372.
प्रतापसिंह
शाह ले कहिले शासन सुरुवात गरे
?
373.
प्रतापसिंह
शाह कसरी मरेका थिए ?
374.
प्रतापसिंह
मृत्यु हुँदा कतिजना रानी सति गरेका थिए ?
375.
बहादुर
शाहले कहिले शासन सुरुवात गरे ?
376.
फत्ते
बहादुर भनेर कसलाई चिनिन्छ ?
377.
योग्य
पिताको योग्य पुत्र भनेर कसलाई चिनिन्छ ?
378.
कस्को
पालामा अंग्रेजसम्म व्यापार सन्धि भएको थियो
379.
इतिहासकार
कर patrick कहिले नेपाल आएको
थियो ?
380.
बहादुर
शाहको पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म फैलिएको थियो ?
381.
नेपालको
सिमाना तेब्बर बनाउने राजा को थिए
?
382.
रणबहादुर
शाहको कस्को छोरा हो ?
383.
रणबहादुर
शाहले कहिले शासन सुरुवात गरे ?
384.
रणबहादुर
शाहलाई कसले मारेको हो ?
385.
काठमाडौंबाट
राजधानी नुवाकोट सार्ने राजाको थिए
?
386.
बालाजुको
22 औं धाराकसले निर्माण
गराएको हो ?
387.
बासठ्ठीहरण
घटना कहिले घटेको हो ?
388.
रणबहादुरको
पालामा कुन तिब्बती नेताले नेपालमा शरण लिएका थिए ?
389.
म
मरे मुलुक डुब्ने छैन भीमसेन मरे मुलुक डुब्छ भन्ने भनाई कस्को हो ?
390.
भीमसेन
थापाको बुवाको थिए ?
391.
सर्वप्रथम
प्रधानमन्त्री ,सैनिक
जनरल, बग्गी चढ्ने व्यक्ति
को थिए ?
392.
कसको
पालामा नेपाललाई 39 जिल्लामा
विभाजन गरियो ?
393.
भीमसेन
थापाको पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो ?
394.
राहदानी
प्रथाको सुरुवात कसले र कहिले गरे
?
395.
बन्दकि
प्रथाको अन्त कसले र कहिले गरे
?
396.
sundhara dharahara बागमती पुल कसले निर्माण गरेको हो ?
397.
राष्ट्रिय
संग्रहालय, मुन्सीखाना ,टुडिखेल र बाघदरबार निर्माण कसले गरेको
हो ?
398.
भिमसेन
थापाको टाउको कहाँ राखिएको छ ?
399.
भिमसेन
थापाको जन्म र मृत्यु कहिले भएको हो ?
0 Comments